रविका मन्त्रालयमा एमालेका भाउजु

एमालेले गर्दा रास्वपा सत्तामा पुगेको भन्दै रास्वपाका मन्त्रालयका महत्वपूर्ण पदहरुमा एमालेको दावी लाग्ने भन्दै शंकर पत्नी सुजिता शाक्यले संगीता सिंहलाई राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त गरिए पछि गृहमा राधिका भाउजुकै सिफारिशका सचिव आउनु अर्थमा विष्णु रिमालका टिम नै वजेट मस्यौदा समिति गठन हुनुले आरजुको चर्चा सेलाउन नपाउँदै एमालेका राधिका र सुजिता भाउजुहरु सलबलाउन थालेको गृह […]

Read more

दुलो पसेको दाहाल !

ठाउँ–ठाउँबाट लखेटिएको पुष्पकमल दाहाल अहिले आफ्नो अस्तित्व जोगाउन गोरखामा दुलो पसेको छ, त्यो पनि अर्को एजेन्ट बाबुरामको वैशाखीमा पृथ्वीनारायण शाहको सालिक भत्काएर कुलतमा लागेको छोरा प्रकाश दाहालको सालिक बनाउनेलाई गोरखाबासीले कसरी लखेट्ने हुन् हेर्न बाँकी छ ! कमलको बेरुप पञ्चायतकालभरी कुख्यात मण्डलेको नामधारी, कांग्रेस वामपन्थी विचारधाराहरूका राम्रै ठेगान लगाएर पञ्चायतकालभरी लाभको पदमा बसेका कमल थापा […]

Read more

विश्वकर्माको पीडा कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई बालेन शाहको गतिविधिबाट निक्कै पीडा थपेको जस्तो देखिन्छ । उनलाई दुःखसुखका सहयोगीहरू जसले पार्किङ बनाउँछु भनेर भाडामा लगाएर पैसा कमाए त्यस्तो आम्दानीको स्रोत घटेपछि विश्वकर्मालाई पीडा हुने नै भयो नि भनी कांग्रेसीहरू भित्रै चर्चा छ । बाबुरामको आपत्ति ! राष्ट्रपतिले नेपाली केही बुद्धिजीवीहरू र केही अवकाश प्राप्त […]

Read more

पानीट्याङ्की मन्त्रीले भने…

प्रचण्ड, माधव नेपाल, डा. भट्टराई यी सबै कम्युनिष्टका नाममा गद्दार हुन् भनी पानीट्याङ्की मन्त्री भनी चर्चित ईश्वर पोखरेलले भने । वास्तवमा तिनै ईश्वर पोखरेल काठमाडौं छिर्दा कुन हैसियतका थिए र अहिले कुन हैसियतमा छन् । कम्युनिष्टहरूमा हुनुपर्ने गुण कसले क्षय गरेका छन् को गद्दार हुन् भनी केही चण्डोलका कामरेडहरू भन्दै थिए । राष्ट्रपतिका कुरा शितलनिवासबाट […]

Read more

नक्कली बन्ने कि राष्ट्रवादी

राजनीतिक अस्थिरता र तीन तहको सरकारले धान्नै नसक्ने खर्च बढाउँदै लानुले अबको चार महिनामा नेपाल श्रीलंका हुने आई.एन.जी.ओ.ले निकालेको नेपाल प्रतिवेदनलाई ध्यान दिएर देश डुब्नबाट बचाउन कृष्णप्रसाद भट्टराईको नक्कली कांग्रेस हुँदै माओवाद बन्ने कि वी.पी.को राष्ट्रवाद चिन्तन लागू गरेर राजासहितको प्रजातन्त्र ल्याउने कांग्रेसका जोशी, तिवारी, वाग्ले, ढुंगाना, तारानाथहरुले देउवालाई समयमै होस् पु¥याउन जोड दिंदै थिए […]

Read more

विचरा माधवबाजे !

जति पनि विदेशबाट विशिष्ट पाउनाहरू आउँछन्, तिनीहरूले माधव नेपालसँग नभेट्ने गरेका छन् । दुई तीन सिट भएका मधेशीपछि, राप्रपा आदि सानातिना पार्टीका नेताहरूलाई भेटेर माधवलाई नभेट्नुको अर्थ नेपालमा माधवको पार्टीको अस्तित्व छैन भन्नु त होइन भनी महेशहरू भन्दै थिए । कम्युनिष्ट बन्न ? कम्युनिष्टहरूमा एमाले र माओवादीको नाम लिइन्छ । माओवादीले १७ हजार नेपाली र […]

Read more

चुनावमा ढुंगा बोक्नेहरु

गुण्डा नाइके घैंटे, चरिजस्ता नभए पनि गणेश लामाहरूको साथ पाएपछि गगन थापा कांग्रेसले एक बुथ, हण्ड्रेड युथ भन्न थालेका छन् । आफैं ढुंगा लिएर ठाउँ कुठाउँ जाने थापाले महामन्त्रीको पद पाएपछि कसले छोइदिओस् तर एमालेले पनि दीपक मनाङ्गेहरू जस्ता जम्मा नपारेका त होइनन् भनी भन्ने धेरै भेटिए । प्रचण्डलाई समेत सताउने डाक्टर र वैद्यले सताएको […]

Read more

खलनायक थापा

न कार्यकर्ताको भिड, न राजनीतिक उत्साह, न शुभकामना र सन्देश, न बधाईको ओइरो, न सञ्चार माध्यममा व्रेकिङ्ग न्यूज, न राष्ट्रिय शान, न राष्ट्रको आवश्यकता कहीं न कहीं कतै न कतै सबैलाई धोका दिने खलनायक स्वभाव र छविका कमल थापा र उनका आसेपासेहरुले प्रतिशोध साँध्नका लागि खोलेको पार्टीबाट निम्ता आथ्यो गइएन थापाका शिष्यहरु नारदलाई सुनाउँदै थिए […]

Read more

तीन पुस्ते धोकेवाज

१६ वर्षको उमेरदेखि नै राजनीतिमा नव सामन्तीवाद र अहमवादी देखाउँदै धार्मिक ग्रन्थ गिताको झूठो कसम खाने सूर्य वहादुर, पशुपति, प्रकाशचन्द्र, लोकेन्द्र र तिनका सन्तानलाई समेत बेलाबखत धोका दिएर तीन पुस्ते धोकेबाज कहलिएका, दरवारलाई आक्षेप लगाउँदै पार्टीबाट अलग भएको वक्तव्य निकालेकै दिन सामाजिक सञ्जालको माध्यमबाट आमजनताले कमल थापालाई सर्वाधिक गाली गरेको दिन न थापाले बिर्सन सक्छन् […]

Read more

विद्या सुन्दरको अदृश्य विकास मोह

पदावधि सकिने दिन नजिकिंदै जाँदा विद्या सुन्दरले अदृश्य विकास खर्चको विल मिलान गर्न, अदृश्य आयोजनाको रकम मन परेका वडा अध्यक्षलाई विनियोजन गर्न र उजुरी परेका विकास निमार्ण कार्य सम्पन्न नहुँदै ठेकेदारलाई पेश्की रकम दिन मेयरज्यूको अदृश्य विकास निमार्णको बिल भुक्तानीमा निकै चासो बढेको काठमाडौं महानगरका लेखा प्रमुखहरु कानेखुसी गर्दै थिए । थापाको दैनिकी कार्यकर्ता उकास्ने […]

Read more