महिनामै सत्ताइस सय ऋणी कालोसूचीमा

काठमाडौं । अघिल्लो महिना अर्थात् माघ महिनामा दुई हजार सात सय भन्दा बढी ऋणी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार माघ ३ गतेदेखि २९ गतेसम्मको २६ दिनको अवधिमा दुई हजार सात सय ८१ व्यक्ति तथा कम्पनीहरू कालोसूचीमा परेका हुन् । कर्जा सूचना केन्द्रले विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट ऋण […]

Read more

मुक्तिनाथ विकास बैंकको कथा–व्यथा

काठमाडौं । इजाजत प्राप्त विकास बैंकहरूको खासै चर्चा देखिएको छैन, यसको कारण नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभाग पनि निक्कै कमजोर भएको अथवा विकास बैंकहरूबाट प्रभाव प्रलोभनमा परेकोले पनि चर्चामा नआएको हुन सक्दछ ।मुक्तिनाथ विकास बैंक जुन विकास बैंक बजारमा निक्कै राम्रो मानिन्छ तर नाका हेरेर राम्रो मान्नु तत्काललाई राम्रै होला, यो बैंकले लगानी गरेको लगानी […]

Read more

अध्यादेशबाट पूर्ण बजेट, १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फ रु छ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१।२ प्रतिशत, पूँजीगततर्फ रु तीन खर्ब ७४ अर्ब २६ करोड अर्थात् २२।७ प्रतिशत र वित्तीय […]

Read more

कृषि विकासका नाममा दलाली

काठमाडौं । खेती किसानीको कुरा गर्दा हरेक नेपालीको मन प्रफुल्ल हुन्छ । कताकता हृदयमा उमङ्ग छाउँछ । अहिले कृषि प्रधान देश भनेर नभनिए पनि कृषिमा आश्रित परिवारका मानिस नै आज पनि व्यापार व्यावसायमा जमेका छन् । अधिकाँशका परिवार खेती किसानीबाटै आजको अवस्थामा पुगेका हुन् । यसमा कसैको दुईमत रहन्न । तर आज नयाँ पुस्ताले बाउ […]

Read more

व्यवसायीले अड्डी कसे –बैंकको ब्याजदर शतप्रतिशत छुट देऊ

काठमाडौं । व्यवसायीले बन्दाबन्दीको अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को कारण व्यापार व्यवसाय धराशायी बन्दै गएको भन्दै सरकारले सहुलियतस्वरुप व्यवसायीलाई बन्दाबन्दी अवधिभर बैंकको ब्याजदरमा शतप्रतिशत छुट दिन माग गरेका हुन् । महासङ्घका अध्यक्ष नरेश कटुवालले बैंक तथा वित्तीय संस्थाको किस्ता तथा […]

Read more

चौतर्फी विरोधपछि कर तिर्ने समय थप

काठमाडौं । आन्तरिक राजश्व विभागले करको विवरण तथा कर बुझाउने समय थप गरेको छ । करको विवरण बुझाउने म्याद आगामी असार ७ गतेसम्म तथा रकम दाखिला गर्ने समय असार १५ गतेसम्म कायम गरिएको विभागले जनाएको छ । यसअघि विभागले यही जेठ २५ गतेभित्र कर बुझाउन सूचना जारी गरेको थियो । व्यवसायीको मागलाई ध्यानमा राख्दै विभागले […]

Read more

मूल्यवृद्धि ७ प्रतिशत गर्ने गरी सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठसहित)

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले ७ प्रतिशत मूल्यवृद्धि गर्ने योजनासहित १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको आर्थिक वर्ष २०७७–०७८ को बजेट ल्याएको छ । देशमा कोरोना भाइरसले असर पारेको त्यसको प्रभाव अर्थतन्त्रमा देखिँदा कूल बजेट गतवर्षको भन्दा घटेको छ । चालु आर्थिक वर्ष २०७६–०७७ को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ […]

Read more

कोरोनाले सिकायो पाठ, नोटमा केरमेट नगर्न केन्द्रीय बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले सफा नोट नीतिका विषयमा थप स्पष्ट पारेको छ । बैंकले सोमबार विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाले सफा नोटका सम्बन्धमा आएका गुनासालाई समाधान गर्न थप प्रष्ट पारेको हो । केन्द्रीय बैंकले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटलाई एटिएम लगायतका मेशिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोट काउण्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य […]

Read more

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट बहुमतले पारित, सत्ताधारीको दम्भ विपक्षीको कटाक्ष

काठमाडौं । आर्थिक वर्ष २०७७–७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबारको संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सत्ताधारीको दम्भले गर्दा कार्यक्रम बहुमतले मात्र पारित भएको हो । विपक्षीका माग समेट्न सकेको भए पक्कै पनि नीति तथा कार्यक्रम सर्वसम्मतले पारित हुन सक्ने थियो । […]

Read more

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा के–के समेटियो ?

समस्या केन्द्रीत बजेट आएन– मिनेन्द्र रिजाल, कार्यान्वयन चुनौती– प्रचण्ड, सीमामा खुट्टा कमायो काठमाडौं । सरकारले प्राथमिकताविहीन बजेट ल्याएको भन्दै त्यसलाई सच्याउन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले माग गरेको छ । कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारको प्राथमिकता एकातिर हुनुपर्नेमा नीति तथा कार्यक्रम अर्कातिर आएको बताए । उनले कोरोना भाइरसको संक्रमणका बारेमा तत्काल अपनाउनु पर्ने विधिसमेत पनि […]

Read more