हिमानी शाहको प्रतिभा प्रस्फुटित, सामाजिक संजालमा भाइरल

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह आफ्नो नृत्यका कारण चर्चित भएकी छिन् । आफ्ना दुई छोरीहरु पूर्णिका र कृतिकासंग नाचिरहँदा तीन दिदीबहिनी जस्ती देखिएका छन् । लकडाउनको सदूपयोग गर्दै धेरैले आफ्नो प्रतिभा प्रस्फुटन गरिरहेका बेलामा पूर्व युवराज्ञीको यो प्रतिभा सार्वजनिक भएको हो । फेसबुक पेजमा उनले नाचेको भिडियो भाइरल भएको छ । यो टिकटकमा पनि […]

Read more

नेपालको नयाँ नक्साबारे बोलेपछि भारतीय मिडियामा आलोचित बनेकी वीपी नातिनी मनिषा फर्किन् नेपाल

काठमाडौं । लम्पियाधुरासहितको नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले विवादमा तानेपछि तनावमा रहेकी विपी कोइरालाकी नातिनी अभिनेत्री मनिषा कोइराला स्वदेश फर्केकी छिन् । उनी मंगलबार स्थलमार्गबाट भैरहवाको बेलहिया नाका हुँदै स्वदेश फर्केकी हुन् । मनिषा बेलहिया नाकाबाट स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनी आफ्नो बुबा प्रकाश […]

Read more

प्रथम गायिका रानुदेवी रहिनन्

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा काठमाडौँमा निधन भएको छ । सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा रानुदेवीको बिहीबार राति निधन भएको उनकी छोरी अल्पना रेग्मीले जानकारी दिइन् । शास्त्रीय संगीतमा विशेष लगाव रहेको रानुदेवीका नेपाली अघि बढ, हातमा क्रान्ति झण्डा लिई, जागे नेपाली, उठे नेपाली , जुनेली […]

Read more

लकडाउनमा घरमा बसीबसी हेर्नुस् ‘चिसो भन्ज्याङ’ (भिडियोसहित)

काठमाडौं । लकडाउनका बेलामा नाटक ‘चिसो भन्ज्याङ’ अब घरमै बसेर हेर्न मिल्ने भएको छ । उक्त नाटक युट्युव मार्फत सार्वजनिक भएको छ । २०७४ सालमा मण्डला थिएटरमा मन्चन भएको उक्त नाटक नाट्य प्रेमीहरुलाई घरमै बसेको बेला समेत हेर्न सहज होस् युट्युव मार्फत सार्वजनिक गरिएको हो । सन्दिप श्रेष्ठको निर्देशन रहेको नाटकमा पूजा लामा, अनुप न्यौपाने, […]

Read more

शोकमा बलिउड, गुमायो ऋषि कपूर र इरफान खानलाई

काठमाडौं । बलिउड अहिले शोकमा छ । बुधबार इरफान खान र बिहीबार ऋषि कपूरलाई गुमाएको छ । इरफान ५३ र ऋषि ६७ वर्षका थिए । दुई अभिनेतालाई गुमाउँदा बलिउड पीडामा रहेको हो । दुवै दमदार कलाकार थिए । दुवैलाई क्यान्सरले लगेको हो । ऋषि कपूर दुई वर्षसम्म ब्लड क्यान्सरका कारणका पीडामा थिए । ऋषि र […]

Read more

चलचित्र निर्देशकहरुलाई राहत

काठमाडौं । कोरोना भाइरसको महामारीको कारण समस्यामा परेका नेपाली चलचित्रका निर्देशकहरुले राहत पाउने भएका छन् । नेपाल चलचित्र निर्देशक समाजले कोरोना माहामारीले समस्यामा परेका निर्देशकहरुको पहिचान गरी राहत दिने जनाएको हो । सोमबार बसेको भर्चुअल बैठकबाट भएको निर्णयअनुसार राहत वितरण गरिने समाजले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ । कोरोना संक्रमणको महामारीको अवस्थामा चलचित्र क्षेत्रको […]

Read more

नेपाली कलाकारले देखाए जाँगर, घरमै बसेर बनाए फिल्म, हेर्नुस् नयाँ चलचित्र

काठमाडौं । कोरोना भाइरसको महामारीले धेरैजसो व्यवसाय अस्तव्यस्त छ । फिल्मी क्षेत्र त ध्वस्त नै भएको छ । तर नेपाली केही जुझारु कलाकारहरुले घरमै बसीबसी लकडाउनका बेलामा भिडियो बनाएर एउटा फिल्म नै तयार गरेका छन् । अभिनेता सन्दीप क्षेत्रीले लकडाउनमा दिमाग खेलाउँदै ‘लकडाउन’ नामक सानो चलचित्र नै तयार पारेका छन् । सन्दीप आफैले लेखेको कथामा […]

Read more