जता फाइदा त्यतैतिर कम्युनिष्ट नेताहरु

काठमाडौँ । कुनै समय यस्तो थियो कि नेपालका कम्युनिष्टहरुलाई भारतले खुवै माया गर्दथ्यो । बीपी कोइराला भारत निर्वासनबाट फर्केपछि कांग्रेससँग एकाएक टाढिएको भारतले कम्युनिष्ट नेताहरुलाई राम्रो दानापानी दिएकाले पनि उनीहरु भारतको सत्कार खान खुवै मन पराउँथे । माओवादीको सास नै भारतले अडाइदिएको थियो । र आस पनि त्यसरी नै जगाइदियो । भारतले नै माओवादी र […]

Read more

नौ महिना बित्दा पुँजीगत खर्च ३२ प्रतिशत मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमास अवधिसम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२ दशमलव २४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ । चालु आवका लागि पुँजीगत शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड ४४ विनियोजन भएकामा चैत मसान्तसम्मको नौ महिनामा रु ९७ अर्ब ३७ […]

Read more

संक्रमणकालीन न्यायमा उल्टो बाटो

काठमाडौँ । संक्रमणकालीन न्यायको विषयलाई पछाडि धकेल्दै जाँदा तत्कालीन विद्रोही नेता एवं हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो खुट्टामा बञ्चरो हानेको विश्लेषण भइरहेको छ । उनी तीन पटक र विद्रोही माओवादीबाटै बाबुराम भट्टराई प्रधानमन्त्री भएर सत्ताको नेतृत्व गर्दासमेत कुनै चासो नदेखाउँदा उनीहरुमाथि कुनै पनि बेला संकट पर्नसक्ने देखिएको छ । धेरैको सुझावमा उनीहरुले यो विषयलाई […]

Read more

इलाम–२ मा कसको पल्ला भारी ?

काठमाडौँ । आगामी शनिबार इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन हुँदैछ । शनिबार इलाम २ र बझाङ १ (क) को उपनिर्वाचन हुँदै गर्दा सरकारमा सहभागी दुई दलको गठबन्धन, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको प्रतिस्पर्धा, साथमा पहिचानवादीहरुको उम्मेदवार र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका कारण देशभर चर्चा भइरहेको हो । एमालेका प्रभावशाली नेता एवं […]

Read more

सहकारी ठगी प्रकरणमा सत्ता साझेदार दलहरु मौन

रविलाई च्याप्दा प्रचण्ड नै खतरामा काठमाडौँ । कुनै समय यस्तो थियो कि राजासँग समस्या देखाएर तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीसँग साँठगाँठ बढाए । दरबारलाई हेप्न खोज्ने गिरिजालाई दरबारले पनि पुज्नुपर्ने कुनै कारण थिएन । किनकि गिरिजाप्रसादको भन्दा धेरै योगदान त सत्तामा नगएका कांग्रेसका नेताहरुले गरेको दरबारको बुझाइ थियो । अवसरवादी प्रवृत्तिका गिरिजा प्रसाद […]

Read more

सबै मिलौं, कसैलाई निषेध नगरौं ः पूर्वराजा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहबाट सबैलाई मिलेर अगाडि बढ्न आग्रह गरिएको छ । सबै मिलेमात्र मुलुकको भलो हुने भन्दै पूर्वराजाबाट कसैले कसैलाई निषेध गर्न नहुने पनि बताइएको छ । यससँगै पूर्वराजाबाट नेपालको इतिहासमा विधि, व्यवस्था, शब्द र रुप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन नसकेकोसमेत उल्लेख गरिएको छ । नयाँ वर्षको […]

Read more

निकम्मा बन्यो प्रदेश सरकार

काठमाडौँ । प्रदेश सरकार सबैभन्दा निकम्मा देखिएको छ । केन्द्रमा गठबन्धन फेरबदल हुँदासाथ प्रदेश सबैभन्दा मर्कामा पर्ने गर्दछ । त्यसैले पनि डेढ वर्ष नपुग्दै तीन पटक मुख्यमन्त्री फेरिने अवस्था आएको छ भने कोशीमा मात्रै पाँच पटक मुख्यमन्त्री फेरिएका छन् । सात वटै प्रदेशको सरकार स्थिर नहुँदा गठबन्धनमाथि नै असर परेको छ । संघीय सरकारसँगै प्रदेश […]

Read more

पुरानै दलको बाटो पछ्याउँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछाने पनि अपराधको जालोभित्र खेलाडीको रुपमा सक्रिय भएको पाइएको छ । हुन त उनी व्यक्तिगत रुपमा दुई नागरिकता र दुई पासपोर्ट बोकेरै नेपालमा रजगज गरिरहेका थिए । त्यही रजगजका कारण उपनिर्वाचनसम्म पुग्नु परेको थियो र हुँदाखाँदाको गृहमन्त्रीबाट गलहत्याइनु परेको थियो । दोस्रोपटक गृहमन्त्री हुँदा […]

Read more

हुतिहारा कांग्रेस–एमाले, कहिलेसम्म बोक्ने माओवादीलाई ?

प्रचण्डको जालमा ओली र देउवा काठमाडौँ । नेपाली राजनीतिमा सबैभन्दा बढी फाइदा कसैलाई भएको छ भने त्यो हो सशस्त्र द्वन्द्वबाट चम्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई । १७ हजार मान्छे मारेर आएकाले पहिले धम्कीबाटै नेपाली कांग्रेस र नेपाली एमाले त्रसित थिए भने अहिले अपराधको पोल खुल्ने डरले त्रसित छन् । प्रचण्डले पाँच हजार मानिस […]

Read more

कांग्रेसमा आन्तरिक कलह चर्किंदै

काठमाडौं । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभाका लागि हुन लागेको उपनिर्वाचनको उम्मेदवार छनोटलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा विवाद भएको छ । मंगलबार दिउँसो सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठकमा उम्मेदवार चयनको विषयमा विवाद भएको हो । खास गरी सभापति देउवा […]

Read more