शीर्ष नेताहरुका लागि साझा चुनाव चिन्हबारे सोच्दैछौं

मीन विश्वकर्मा, सचेतक – नेपाली कांग्रेस एकै चरणमा निर्वाचन गर्ने सरकारले घोषणा गरेको छ, एकै चरणमा निर्वाचन गराउनु कत्तिको चुनौतीपूर्ण काम हो ?निर्वाचन सम्पन्न गराउनु सरकारको प्रमुख दायित्व हो । यसअघि स्थानीय तह निर्वाचन पनि एकै चरणमा सम्पन्न भइसकेको छ । निर्वाचन अयोागले पनि एकै चरणमा निर्वाचन गराउन सुझाव दिएको आधारमा एकै चरणमा निर्वाचन गराउने […]

Read more

देउवाले आफ्नो निवासबाट पैसा दिएर एउटा भोट सूर्यमा र अर्को भोट रुखमा हाल्न लगाउनुभयो

कर्ण मल्ल – नेता, नेपाली कांग्रेस (विपी) कुनैबेला तपाईं शेरबहादुर देउवाको निकट हुनुहुन्थ्यो, सम्बन्ध कसरी बिग्रियो ?नेपाली कांग्रेसको राजनीतिमा हामी आउँदै गर्दा शेरबहादुर देउवाले नेपाली कांग्रेसको सदस्य किन हुनु भयो, नेता किन हुनु भयो भनेर हामीले सुन्दै गर्दाखेरि उहाँले जनताका लागि, प्रजातन्त्रका लागि र यहाँका गरिबीका विरुद्धमा तथा समाजवाद र राष्ट्रियताका लागि राजनीति गरेको एउटा […]

Read more

उपेन्द्र यादवले बाबुराम भट्टराईलाई कारवाही गर्न मिल्दैन

गंगानारायण श्रेष्ठ – नेता, जसपा विवाद उत्कर्षमा पुगेको जनता समाजवादी पार्टी (जसपा) अन्ततः फुट्ने पक्का भएको छ । संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले काठमाडौंमा र अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा समानान्तर विस्तारिक बैठक आयोजना गरेपछि जसपा फुट्ने पक्का भएको हो । विधान अनुसार पार्टी विभाजन हुन बाँकी रहेपनि राजनीतिक हिसावले भने पार्टी विभाजित भइसकेको छ । […]

Read more

अर्थतन्त्र बुझेको व्यक्ति अर्थमन्त्री बने मुलुकले राहत पाउँछ

दीपेन्द्रबहादुर क्षेत्री, पूर्व गभर्नर अर्थमन्त्री जनार्दन शर्माको राजीनामालाई कसरी हेर्नु भएको छ ?६ महिनाको अवधिमा स्वर्गलाई नै उल्ट्याउन सकिन्छ भन्ने धारणा राख्ने हो भने त ठिक हो । बजेटमार्फत कतिपय कुरा गर्नुपर्छ भन्ने आएका थिए । तर अब बजेट नै के हुन्छ भन्ने शंकाको घेरामा छ । किनभने व्यक्ति फेरिना साथ सबै नीति फेरिने हाम्रो […]

Read more

न्यायाधीश नियुक्तिमा राजनीतिकरण हुँदा आजको अवस्था सृजना भएको हो

राजु बस्नेत, वरिष्ठ अधिवक्ता नागरिकले न्यायलयलाई सधैं श्रद्धाभावले हेरिहनु पर्ने, तर न्यायाधीश र वकिलले चाँही आफ्नो धर्म बिर्सेर खाली कामाउ धन्दामा मात्रै केन्द्रित हुँदा न्यायालयप्रति जनताको विश्वासमा कमी आउँदैन ?पहिलो कुरा जनताको आस्थाको केन्द्र भनेको न्यायलय नै हो । न्यायलयबाट स्वच्छ, निष्पक्ष, विवादरहित र दबावरहित न्याय पाइन्छ भन्ने जनताको आस्था हो । यसका लागि मुख्यगरि […]

Read more

न्याय क्षेत्रमा यति धेरै विकृति बढ्नु दुर्भाग्यपूर्ण

दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता अहिले न्यायाधीश र वकिलबीच पैसाको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ । हाम्रो देशको न्याय प्रणालीमा किन यति धेरै विकृति आएको होला ?न्याय क्षेत्रमा यति धेरै विकृति बढ्नु दुर्भाग्यपूर्ण विषय हो । त्यसमा पनि हामी कानुन व्यवासायीले जुन आन्दोलन गरिरहेका थियौं, त्यो कुराको प्रत्यक्ष प्रमाण पनि अहिले भटिएको छ । किनभने […]

Read more

अहिलेको बजेट अर्थतन्त्रको लागि विष बराबर हो

युवराज खतिवडा, पूर्वअर्थमन्त्री सरकारले ल्याएको बजेटलाई कसरी लिनु भएको छ ?यो बजेट चिनीको चास्नीमा डुबाउएर मार्न खोजेको जस्तै हो । अर्थतन्त्रको लागि विष हो । हेर्दा सुन्दा राम्रो छ तर यसले अर्थतन्त्रलाई झनै धराशायी बनाउँछ । अर्थतन्त्रका अहिलेका चुनौती र समस्या यो सरकारको प्राथमिकतामा परेन । यो सरकारले दश महिनासम्म सत्तामा रहेर देश चलाउँदा के–के […]

Read more

एमालेलाई एक्लै जित्न सकिँदैन भनेर गठबन्धन बनेको हो, यो गठबन्धनलाई हामी परास्त गर्छौं

युवराज ज्ञवाली – उपाध्यक्ष, नेकपा एमाले स्थानीय तह निर्वाचन हुन एक हप्ता पनि बाँकी नरहेको अवस्थामा पाँच दलीय गठबन्धन र मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमालेबीच मुलुकभर प्रतिश्पर्धा हुँदैछ । पछिल्लो समय राजेन्द्र लिङदेन अध्यक्षमा निर्वाचित बनेपछि राप्रपाको पक्षमा समेत लहर देखिन थालेको छ । अहिले सम्पूर्ण रुपमा पाँच दलीय गठबन्धनले एमालेलाई पराजित गर्ने आफ्नो […]

Read more

अहिलेको दूषित राजनीतिलाई सफा गर्न मेरो उम्मेदवारी

मदनदास श्रेष्ठ, राप्रपाबाट काठमाडौंमहानगरपालिकामा मेयर पदका प्रत्यासी स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं महानगरपालिकामा चुनावी सरगर्मी बढेको छ । प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवार यतिबेला चुनावी घरदैलोमा व्यस्त छन् । काठमाडौं महानगरपालिकामा पाँच दलीय गठबन्धनदेखि स्वतन्त्रसम्मका उम्मेदवार रहेकाछन् । केही नयाँ अनुहार छन् भने केही पुरानै अनुहार छन् । सबै उम्मेदवार आफूले जित्ने दाबीसहित चुनावी […]

Read more

गठबन्धन गर्ने पार्टीको निर्णयप्रति कार्यकर्ता खुशी छैनन्

रमेश लेखक – केन्द्रीय सदस्य, नेपाली कांग्रेस थानीय तह निर्वाचनको मिति नजिकिएसँगै सत्ता गठबन्धनमा आवद्ध दलले चुनाव तालमेल गर्ने सहमति गरेका छन् । जस अनुसार उनीहरुले ६ वटा महानगर र ११ वटा उपमहानगर–पालिकामा भागवण्डासमेत गरिसकेका छन् । पार्टीले गठबन्धन गरेर चुनावी तालमेल गर्ने निर्णयसँगै कांग्रेसभित्र भने असन्तुष्टि चुलिएको छ । विशेष गरी डा. शेखर कोइराला […]

Read more