प्रचण्डको जापान भ्रमण सिंगापुर दौडजस्तै !

काठमाडौं । २०४६ सालमा बहुदल आएपछि दलहरु स्वतन्त्र त भए नै तर यसरी अस्थिर होलान् भन्ने कुराको कल्पना सायदैले गरेका होलान् । त्यतिबेला कांग्रेस र कम्युनिष्ट थिए । कम्युनिष्टमा विभाजित केही दल थिए । तर अहिले त दलहरुको बाढी छ । गल्लीगल्लीमा पार्टी छन् । निर्वाचन आयोगमा मात्रै अहिलेसम्म एक सय २० बढी दल दर्ता […]

Read more

‘एसपीपी’बाट पछि हट्यो सरकार

काठमाडौं । नेपाल सरकारले अमेरिकी सहयोग कार्यक्रम स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीमा सहभागी नहुने हिम्मत जुटाएको छ । सरकारले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई औपचारिक पत्राचार गरेर एसपीपीमा सहभागी नहुने जानकारी गराएको हो । हुनत एसपीपी अस्वीकार गर्न मन्त्रिपरिषद् बैठकले गत असार ६ मा निर्णय गरेको थियो । तर एक महिना पाँच दिनपछि परराष्ट्र मन्त्रालयले साउन ९ […]

Read more

गठबन्धनको विरोधमा झलनाथ

काठमाडौं । पदअनुसार आफ्नो गरिमा राख्न सकेको भए हाम्रा नेताहरुले देश बनाइसक्थे । पछिल्लो राजनीतिक उतारचढाव पनि त्यस्तै देखिएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले त्यही स्वार्थीपन देखाएका छन् । उनले पाँच दलीय गठबन्धनलाई शुरुआतदेखि नै धोका दिँदै आएका छन् । उनले स्थानीय तहको निर्वाचनमा आफू टुक्रिएको दल […]

Read more

के–के ‘मन्त्रणा’ दिएर फर्के अमेरिकी जनरल चाल्र्स फ्लिन

काठमाडौं । अमेरिकी सेनाको एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन स्वदेश फर्केका छन् । चार दिने भ्रमणमा नेपाल आएर उनी आइतबार स्वदेश फर्केका हुन् । उनको आगमनले नै निकै तरङ्ग ल्यायो । उनको आगमन नेपालमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज (एमसीसी) लागू गर्न संसदले स्वीकृति दिएपछि भएको हो । जसलाई अर्थपूर्ण तरिकाले पनि हेरिएको छ […]

Read more

प्रतिपक्षलाई संसद् नचाहिने हो ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई संसद् नभए पनि फरक पर्दैन । खासमा प्रतिपक्ष भनेको ‘वेटिङ गभर्मेन्ट’ हो । सरकारमा जानलाई खुट्टा उचाल्ने पार्टी भए पनि ऊ सत्तामा राज गर्न चाहन्छ । संसद् खुलेको भने देखिसहन्न । गत साउनदेखि १० महिना त एमालेले संसद् नै चल्न दिएन । आफ्नो सरकार लडेपछि उसले अर्काको सरकारलाई […]

Read more

राजा वीरेन्द्र : उच्छृङ्खल राजनीति, निरीह प्रशासन

काठमाडौं । राजनीति विचारको गरिन्छ । नकि मुढेबलको । माओवादीले १७ हजार मानिस मारेर गणतन्त्र ल्याउन मद्धत ग¥यो । १७ हजार मानिस मारिँदासँग राजसंस्थाले कहिल्यै माओवादीलाई सखाप पार् भनेर आदेश दिएन । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीलाई निमिट्यान्न पार्नका लागि सेनालाई उतार्न तत्कालीन राजा वीरेन्द्र शाहलाई बिन्ती गर्न जाँदा राजा वीरेन्द्रले स्पष्ट निर्देशन दिएका थिए […]

Read more

रेणुको हार–जितमा गठबन्धनको भविश्य

काठमाडौं । सत्ताधारी पाँच दलीय गठबन्धन कत्तिको कमजोर धागोले बाँधिएको रहेछ भन्ने स्पष्ट हुँदै आएको छ । यस्तो लाग्छ कि यो गठबन्धन जतिबेला पनि टुट्न सक्छ । कच्चा धागो चुँडिन सक्छ । यो त केबल देखावटी डोरीले बनेको मात्र हो । यदि त्यस्तो नहुँदो हो त गठबन्धन टिक्ने र टुट्ने आधार केबल चितवनको भरतपुर महानगर–पालिकाको […]

Read more

प्रचण्ड र आरजुको अभिव्यक्तिले राजनीतिमा तरंग

मतदातालाई यस्तो धम्की काठमाडौं । चुनावमा आचारसंहिता भन्ने शब्दको पालना अपरिहार्य छ । तर त्यो तोड्नकै लागि बनाइएकोजस्तो लाग्छ । यसको प्रमुख कारण हो सबैजसोेले आचारसंहिता तोड्नु । सानादेखि ठूलासम्मले आचारसंहिता तोडेर हैरान छ । निर्वाचन आयोगलाई त यसको लेखाजोखा राख्न नै समस्या जस्तो लाग्छ । यही क्रममा मतदाता थर्काउनेसम्मका कामहरु भइरहेका छन् । अरु […]

Read more

नीति–सिद्धान्त नमिल्नेसँगको गठजोडले मतदाता निराश

गठबन्धनविरुद्ध स्थानीय नेताहरु काठमाडौं । निर्वाचन आयोगले गठबन्धन चिन्दैन । कुनै पनि दलको अर्को दलसँग तालमेल चिन्दैन । तर कुनै पनि दल छैनन् जसले एकल उम्मेदवारी दिएर देशैभर जित्ने हैसियत राखेको होस् । कहीँ न कहीँ तालमेल गरेकै छ । तर त्यो तालमेल र गठबन्धन केबल फाटेको जामाजस्तो देखिएको छ । सिद्धान्त एकातिर र मत […]

Read more

नाताप्रतिको ‘अतिमोह’ ले माओवादी केन्द्रमा तीब्र असन्तुष्टि

परिवारवादमा लिप्त प्रचण्ड काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नराम्रोसँग परिवारवादमा फसेका छन् । उनले आफ्नो परिवारका सबैलाई कहीँ न कहीँ स्थान दिएका छन् । सिंगो पार्टीसँगै दुई पटकसम्म देशको कार्यकारीको अभिभारा सम्हालेको भए पनि उनी देश र पार्टी भन्दा परिवारवादले ग्रस्त देखिएका छन् । उनले कान्छी छोरी गंगा दाहाल र ज्वाइँ […]

Read more