विद्युतीय गाडीमा चौधरीको लुटधन्दा

काठमाडौं । दरबार हत्याकाण्डपछि खर्बपति बनेका उद्योगी एवं नेपाली काँग्रेसका सांसद विनोद चौधरीले विद्युतीय सवारी साधनको व्यापारमा पनि हात हालेका छन् । चौधरी ग्रुपले पछिल्लो समय चीनबाट विद्युतीय सवारी साधन नेपाल ल्याएर बिक्री गर्न थालेको छ । उनका भाइ अरुण चौधरीले भारतीय मोटर कम्पनी मारुती सुजुकीको व्यापार गर्दै आएकोमा दाइले भने विद्युतीय सवारी साधनमा हात […]

Read more

रहेनन् वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री राणा

काठमाडौं । वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री श्रीष शमशेर जबराको निधन भएको छ । झण्डै एक वर्षदेखि मृत्युसँग पौंठेजारी खेल्दै आएका जबरा अन्ततः थाकेर विश्राम लिन पुगेका हुन् । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । उनले ७१ वर्षको उमेरमा शुक्रबार राति अन्तिम स्वास फेरे । उनको छाउनीस्थित सैनिक अस्पतालमा शुक्रबार राति १ बजेतिर उपचारको क्रममा निधन […]

Read more

निर्वाचन आयोगको कमजोरी

काठमाडौं । निर्वाचन आयोगको नालायकीपन दिनानुदिन बाहिरिँदो छ । अरु कसैका कारण नभई आयोग आफ्नै कारणले नालायक बन्दै गएको हो । उसकै कमजोरीका कारण निर्वाचनमा बदर मत अहिलेसम्मकै बढी देखिएको छ । बदर मत २०४८ साल यताका निर्वाचनलाई आधार मान्ने हो भने सबैभन्दा बढी देखिएको हो । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा […]

Read more

ट्राफिक समस्याको समाधान के ?

काठमाडौं उपत्यकाको सडकमा आजभोलि रमिता देखिन्छ । रमिता हेर्न कतै जानै पर्दैन, थापाथली, महाराजगंज, चावहिल, गौशाला, कालिमाटी, कलंकी, ग्वार्को, कोटेश्वर, जडिबुटीलगायतका थुप्रै ठाउँहरुमा पुगे काफी हुन्छ । त्यहाँ तीस मिनेट बस्दा बीसौंचोटि गाडि रोकिएको पाइन्छ । लाग्दछ गाडी गुडिरहेको छैन । कसैले पछाडिबाट धकेलेर गाडी चलाइरहेको छ । सडकमा गाडीको यो ठूलो रासले सरकारले राजस्व […]

Read more

निगम डुबाएर निजी पोस्ने धन्दा

काठमाडौं । कोभिड महामारीपछि भरखरै तंग्रिन थालेको नेपाल वायुसेवा निगम डुबाउन हवाइ माफियाहरुसँगको मिलेमतोमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लागिपरेका छन् । फलस्वरुप, नेपाल नागरिक उड्ययन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौं–दिल्ली उडान रोक्दा निगमले अघिल्लो हप्तामात्रै ९ करोड ६० लाख रुपैयाँ नोक्सान व्यहोर्नु परेको छ । निगमका जहाजले हप्तामा […]

Read more

पूर्वराजा ज्ञानेन्द्रको ‘दुई मुटु यौटा बाटो’ कविता संग्रह प्रकाशित

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा रचित ‘दुई मुटु यौटा बाटो’ नामक कविता संग्रह प्रकाशित भएको छ । पूर्वराजाको जन्मोत्सवको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो । प्रकाशित कृतिमा पूर्वराजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनमा आधारित कविताहरू रचना गर्नुभएको छ । उक्त कविता संग्रहमा देश परिवेश प्रकृति र बर्तमान […]

Read more

एमाले–राप्रपा गठबन्धनको गृहकार्य

काठमाडौं । अहिले राजनीतिक वृत्तमा चर्चा गठबन्धनको बाहेक केही छैन । कसले कोसँग गठबन्धन गरेर चुनाव जित्न सकिन्छ भन्ने ध्यान बाहेक कुनै पनि नेतामा केही छैन । आगामी मंसिर ४ गते संघीय संसदसँगै प्रदेश सभाको निर्वाचन घोषणा भएसँगै चुनावी सरगर्मी बढ्दै जाँदा दलहरु आपसमा मिलेर नै शक्ति बढाउन खोजिरहेका छन् ।आफूले हारे जगतले नै हार्छ […]

Read more

जटिल बन्दै फोहोर व्यवस्थापन

काठमाडौंको फोहोरले जहिले पनि काठमाडौंवासीको ज्यान खाने देखिएको छ । यसको कारण अरु केही होइन, काठमाडौंका जनता नै हुन्, जो नेताका गुलिया कुरामा फस्दै आएका छन् । फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय निकायको हो भन्ने कुरामा कसैले नाई नभने हुन्छ । यसमा सबै सहमत हुन्छन् पनि । तर स्थानीयस्तरमा जम्मा हुने फोहोरको व्यवस्थापनमा कहिले पनि स्थानीय […]

Read more

तेह्र सय व्यापारिक फर्म कारबाहीमा

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजारभन्दा बढी फर्मलाई कारबाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७८÷७९ को एक वर्षकोे अवधिमा एक हजार ३३१ व्यापारिक फर्म÷कम्पनी तथा उद्योगलाई कारबाहीस्वरुप जरिवाना गरेकोे हो । यसबाट रु एक करोड ८१ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ । अनुगमन […]

Read more

विद्युतीय सवारीमा जोड दिने कि

पेट्रोलियम पदार्थको भाउ आकासिए पछि मुलुकको हरेक बस्तुभाउको मूल्य अचाक्ली उकालो लागेको छ । हरेक सामग्रीको कारोबारमा ढुवानी व्यवस्था जोडिने भएकोले त्यसले प्रत्यक्षरुपमा आम नागरिकको भान्छालाई असर गरेको छ । सांसद रहेको र मन्त्री भैसकेका मानिसले त मेरो घरमा दुई थोक तरकारी पकाउने अवस्था छैन भनेर बोले पछि त्यसलाई कसरी हेर्ने ? यो अवस्थामा एउटा […]

Read more