पाण्डेको उनानब्बौं जन्मजयन्ती

२०७८ माघ १ गते वरिष्ठ साहित्यकार पोषण पाण्डेको उनानब्बौं जन्मजयन्ती सम्पन्न भएको छ ।पोषण पाण्डेको नाममा स्थापना भएको पोषण पाण्डे तीर्थ सदनले दोस्रो वर्षमा प्रवेश गरेको सन्दर्भ पारेर उहां प्रति श्रद्धाञ्जलि अर्पण गर्दै सरकारी विद्यालयमा कार्यक्रम मनाइयो ।व्यापक रूपमा कोरोनाको तेस्रो लहर फैलिइरहेको भए पनि ललितपुरको पुरानो सरकारी विद्यालय श्री चोयना विणा गुरु गणेश आधारभूत […]

Read more

हिमानी ट्रष्टमा उत्साहजनक उपस्थिति

काठमाडौं । ‘स्वागत संस्कार सिक्नु त पूर्वराजपरिवारबाट ।’ एक पाका अतिथिले भने, ‘राजपरिवारको सत्कार, बुहारीको ससुरालाई गर्ने आदर, पाहुनालाई दिनुपर्ने स्वागत सत्कार । देख्नु भयो हैन ? सबै पोलेर खाए अरुले । देशको सभ्यता र संस्कृति जोगाउने हो भने राजसंस्था चाहियो भन्नुस् । तपाई पत्रकारहरु पनि कता कता भौंतारिनु हुन्छ । गणतन्त्रको नाममा नेताहरुले त […]

Read more

कानून मिचेर दुर्गा प्रसाईलाई केपी ओलीको उपहार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै जिल्लावासी मेडिकल ब्यापारी दुर्गा प्रसाईलाई अवैधानिक तरिकाले कानून तोडेर सहयोग गरेका छन् । उनले झापास्थित बी एन्ड सी मेडिकल कलेजलाई सञ्चालनको अनुमति दिएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकले बी एन्ड सी सञ्चालनका लागि कानूनसम्मत भएको निष्कर्ष निकालेको हो । तर अझै […]

Read more

उपत्यकामा जेठ २० सम्म निषेधाज्ञा, खाद्यान्‍न पसलसमेत खोल्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निषेधाज्ञाको अवधि एक साता लम्ब्याएको हो । मंगलबार बसेको बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै यो अवधिमा खाद्यान्‍न पसल पनि बन्द गर्ने निर्णय गरेको छ । तरकारी पसल र फलफूल पसल बिहान ९ बजेसम्म […]

Read more

काठमाडौंको भीडः हामी आफै सचेत हुने दिन आए

काठमाडौं । सधैको लकडाउनले मुलुकको हित अलिकति पनि गर्दैन । त्यैपनि देशमा करिब छ महिनाको समय आम मानिसले लकडाउनमा बिताउनु पर्यो । जुन समयमा मानिसले नत कुनै आय आर्जनमा लाग्न सके । नत तिनलाई खानपानको नै कसैले दिगो बन्दोबस्त नै गरेको देखियो । धेरैले भन्दै आएका थिए, कोरोना भाइरसले मार्नुभन्दा पहिले नै भोकले मार्छ क्यारे […]

Read more

शान्ति समाजले अर्को तीन स्रष्टा सम्मान थप्यो

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्व.पवित्रादेवी चौलागाई मानव अधिकार श्रष्टा सम्मान, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान तथा ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान गरि थप तीन वटा पुरस्कारको स्थापना गरेको जानकारी दिएको छ । समाजले प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका तीन स्रष्टाहरूलाई जनही २० हजार रुपैयाँ नगद राशीसहित […]

Read more

१२ औं लघुकथा दिवस सम्पन्न

काठमाडौं । लघुकथा समाज नेपालले भदौ ५ गते बर्सेनि मनाउँदै आएको लघुकथा दिवस यो वर्ष भर्चुअल रूपमा मनाएको छ । कोरोना कहरका कारण उत्पन्न विशेष परिस्थितलाई ध्यानमा राख्दै भर्चुअलरुपमै भए पनि कार्यक्रम गरिएको हो । शुक्रबार अपरान्ह आयोजित भर्चुअल कार्यक्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले २०७७ सालको ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान’ साहित्यकार विजय सागर तथा ‘धनमान […]

Read more

काठमाडौँ उपत्यकामा लाग्यो निषेधाज्ञाः के गर्न हुन्छ के गर्न हुँदैन ?

काठमाडौं । उपत्यकाका तीन जिल्लामा बुधबारदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार मंगलबार राति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो । सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको […]

Read more

राष्ट्रिय विभूति अमरसिंह थापाको शालिक स्थापना

बागलुङ । गलकोट नगरपालिका–७ मल्ममा राष्ट्रिय विभूति वडाकाजी अमरसिँह थापाको अर्धकदको शालिक स्थापना गरिएको छ । शालिकको शुक्रबार बगाले थापा क्षेत्री समाज धवलागिरिका अध्यक्ष भीमबहादुर थापा, त्रिभुवन विश्वविद्यालय सभा सदस्य प्राडा दीनबहादुर थापा र सात सय बगाले थापा समाज मल्म, गलकोटका अध्यक्ष दलबहादुर थापाले संयुक्त रुपमा अनावरण गरे । राष्ट्रिय विभूति थापाको २०४औँ स्मृति दिवसका […]

Read more

सरकारले सबै खुलायो अब दूरी राखी धार्मिक क्षेत्र किन खुला नगर्ने

काठमाडौं । सरकारले कोरोना भायरसको महामारी बढिरहँदा पनि लकडाउन खोलेको छ । यसको विरोध पनि भइरहेको छ । तर सबै चिज खोलेपछि अब धार्मिक क्षेत्र किन खुला नगर्ने भनी चर्चा पनि भएको छ । विश्व हिन्दू महासङ्घले वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाका केन्द्र मठ–मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ […]

Read more