नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुनेछ । विभिन्न ३६ खेलमा ११ टिम सहभागी हुने छन् । राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले लोगो, मस्कट र नारा राखेपमा आयोजित एक कार्यक्रमबीच […]

Read more

बक्सिङ प्रशिक्षक रहिमुभको बिदाइ

काठमाडौं । नेपाल बक्सिङ संघले बक्सिङका विदेशी प्रशिक्षक अलिशेर रहिमुभलाई बिहीबार बिदाइ गरेको छ । बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, अध्यक्ष राम अवाले, प्रशिक्षक, खेलाडीलगायतले उनलाई बिदाइ गरे । रहिमुभ बिहीबारै स्वदेश उज्वेकिस्तान फर्किएका छन् । नेपालबाट उनी नेपाल एयरलाइन्सबाट पहिले दुबइ गएर त्यहाँबाट उज्वेकिस्तान एयरलाइन्सबाट गृह नगर […]

Read more

खेलकुद परिषदमा जिम्मेवारी हेरफेर

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप मा कार्यरत ४ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । भदौ ३१ गतेको निर्णयानुसार जिम्मेवारी हेरफेर गरिएको हो । आपूर्ति तथा भण्डार शाखाका प्रमुख वज्र केसीलाई विद्यालय खेलकुद विकास विभागको जिम्मेवारी दिइएको छ । सुजन खतिवडालाई भण्डार शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि पनि भण्डार शाखामै थिए । […]

Read more

नेपालको फिफा वरियता पुरानै

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ । गत महिना नेपाल १ सय ७० औं स्थानमै रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स […]

Read more

कोरोनाले खायो नेपाली फुटबल

काठमाडौं । नेपाली फुटबललाई कोरोना भाइरसको महामारीले खाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण स्थगित भएसँगै उपत्यका भित्रिएका खेलाडीलाई घरसम्म पु¥याइदिएको छ । फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा बोलाईएका उपत्यका बाहिरका खेलाडीलाई एन्फाले गृहजिल्ला पु¥याइदिएको हो । उपत्यका छिरेका पूर्वका खेलाडीलाई एन्फाले आफ्नै गाडीमा घर […]

Read more

खेलकुदमा मन्त्री र सदस्यसचिवबीच टकराब

काठमाडौं । खेलकुदमा युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिवबीच टकराव सुरु भएको छ । मन्त्रालयले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का विभिन्न खेल र खेलाडीको सामान खरिदमा भएको अनियमितताको छानबिन गरि कारबाही गर्न निर्देशन दिएसँगै टकराब सुरु भएको हो । मन्त्रालयमा शुक्रबार बसेको राखेपका उपलब्ध पदाधिकारीको बैठकमा खेलकुद मन्त्री […]

Read more

मेस्सीको शर्मनाक हार

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा स्पेनिश क्लब बार्सिलोनाले शर्मनाक हार ब्यहोरेको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ को लज्जास्पद हार ब्यहोरेको हो । हार बार्सिलोनाले बेहोरेको भए पनि आलोचना भने सबैभन्दा बढी बार्सिलोनाका नम्बर वान खेलाडी लियोनल मेस्सीमाथि परेको छ । अर्जेन्टाइन स्ट्राइकर मेस्सीले यतिठूलो लज्जास्पद हार […]

Read more

अनलाईन कराते नेपाललाई अपेक्षाभन्दा बढी सफलता

काठमाडौं । नेपालले आईएसकेयु ईन्टरनेशनल अनलाईन काता च्याम्पियनसिप २०२० मा नेपालले सफलता हासिल गर्न सफल भएको छ । नरहरिपुर कराते डोजो, मच्छेगाँउ, चन्द्रागीरी ९ की सञ्जु देसारले महिला क्याडेट ईभेन्ट्समा स्वर्ण हात पारिन् । उनले श्रीलङकाकी एसएभी देभमिनी डि सिल्भालाई पराजित गर्दै स्वर्ण प्राप्त गरेकी हुन् । यस्तै ७ बर्ष मुनिको स्पर्धामा आयोजक भारतका सात्विक […]

Read more

‘कोराना भगाऔं र सामान्य जीवनमा फर्कौ’ सचेतना दौड

काठमाडौं । लव एन्ड सपोर्ट फाउन्डेसनको आयोजनामा कोरोना सचेतना दौड शनिबार सञ्चालन गरियो । बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्चको सह–आयोजनामा भएको दौडको नाम बैकुण्ठ मानन्धर ५ किलोमिटर भेट्रान रोड रेस दिइएको थियो । दौडमा ३ महिलासहित २५ जना प्रतिस्पर्धी सहभागी थिए । कोरोना भाइरस (कोभिड– १९) का दौरान २५ जना भन्दा बढी भेला […]

Read more

रहेनन् पूर्व सदस्यसचिव राजबहादुर सिंह

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव राजबहादुर सिंह अब रहेनन् । राखेपका सातौं सदस्य सचिव सिंहको ८८ वर्षको उमेरमा शुक्रबार राति (असार १२ गते) निधन भएको हो । उनको काठमाडौंको छाउनीस्थित आफ्नै निवासमा राति निधन भएको हो । सिंह लामो समयदेखि रोगले ग्रसित थिए । उनको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । […]

Read more