सबैले सधैं सम्झिरहने राजा

टीका धमला इतिहास भन्ने कुरा लिपिबद्ध भएको नै हुन्छ भन्ने हु«दैन । ब«ढा मरे भाषा सरे भने जस्तै जुगौ–जुगसम्म पुराना घटना, पात्र, सामाजिक संरचना इत्यादि कुराहरु चन्द्रस«र्य रहेसम्म जीवितै रहेका कयांै उदाहरणहरु छन् । त्यस्तै राजा वीरेन्द्रको सम्झना पनि नेपालीहरुलगायत उहाँका समिपमा भए नभएका नेपाल र नेपालीहरुको बारेमा जान्ने–सुन्ने स्वदेशी वा विदेशीहरुबाट पनि धेरै सुन्न […]

Read more

भगवान् राम १४ वर्षमा वनवास सकेर फर्के अयोध्या राजकाज चलाउन, त्यही गतिमा नेपाल

काठमाडौं । नेपाली जनताले इच्छा र अनिच्छाबीच शनिबार गणतन्त्र दिवस मनाएका छन् । इच्छाले त्यो अर्थमा कि २४० वर्ष लामो राजसंस्था ढल्यो, अब राजाले अभिभावकको भूमिकाबाट विश्राम लिएर स्वतन्त्रपूर्वक आफ्नो जीवन जीउने छन् । तनावमुक्त हुनेछन् । अर्थात् देश र जनताको गहन जिम्मेवारीबाट आराम पाएका छन् । अब सबै जनप्रतिनिधिको टाउकोमा छ । उनीहरुले नै […]

Read more

हात्ती बुझाएर काठमाडौं, बन्द गरिएन नाका

काठमाडौं । कोरोना कहरले विश्वलाई आफ्नो चपेटामा लिएको छ । कोरोना भाइरस चारैतिर भौतारिइरहेको अनुभव सबैले गर्दै आएका छन् । कोभिड १९ को सुरुआत भएपछिको आठ महिनामा आठ लाख भन्दा बढी मानिसको ज्यान लिइसकेको छ । भाइरसबाट विश्वभरि संक्रमित हुनेको संख्या करिब साढे दुई करोड पुग्न लागिसकेको छ । पहिले चीनको वुहानमा मात्रै सीमित थियो […]

Read more

राजधानी कोरोनाको ‘हटस्पट’, सरकार गायब

काठमाडौं । अहिले सरकार गायब छ । अहिले सरकार आफ्नै गोलचक्करमा छ । केपी शर्मा ओलीको सरकार टिक्ने वा नटिक्ने भन्ने टुङ्गो छैन । सत्ताधारी दल नेकपाभित्र नै निकै कठिन समय चलिरहेको छ । यही चक्करले गर्दा कोरोना भाइरस (कोभिड–१९) ले देशका सबै भागलाई आफ्नो कब्जामा लिएको भए पनि सरकारले यसलाई बेवास्ता गर्दै आइरहेको छ […]

Read more

ओलीप्रति सबै सशंकित, अचानक संसद अधिवेशन अन्त्य गरी के गर्न खोज्दैछन् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेका छन् । केही दिनदेखि राष्ट्रपति विद्यादेवी भण्डारीसंग नियमित भेटिरहेका ओलीले बिहीबार एकाएक बजेट अधिवेशन अन्त्य गरेसंगै विभिन्न शंका उपशंका उब्जिएको छ । पछिल्लो समय सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सत्तासंघर्ष चुलिएर चरम अवस्थामा पुगेकै बेला एकाएक ओलीले संसद अधिवेशन अन्त्य […]

Read more

आयु लम्ब्याउँदै ओली

काठमाडौं । सरकारले कोरोना भाइरसको विपदको बेलामा पनि मूल्यवृद्धि गर्न छाडेको छैन । अहिले बजार भाउ आकासिएको छ । सर्वसाधारण पनि मर्नुभन्दा बहुलाउनु निको भन्दै जसले जति भन्छन् त्यत्ति नै तिरेर आफ्नो आवश्यकता पूरा गर्दै आएका छन् । तर सरकार भने अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले आफूले पनि बढाएको तर्क गर्छ । यसको मतलब के हो […]

Read more

गलपासो बन्दै एमसीसी, ओलीको जागिर खतरामा, समय थप्ने कसरत

काठमाडौँ । विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता तत्काल संसदबाट अनुमोदन हुने छाँट नदेखेपछि केपी शर्मा ओली नेतृत्वको सरकारले समय थप्ने गृहकार्य गरेको छ । यही असार १६ गतेसम्म जसरी पनि संसदबाट एमसीसी सम्झौता अनुमोदन हुनुपर्दग्थ्यो । तर उक्त समयसम्म संसदबाट अनुमोदन नहुने भएपछि सरकारले परियोजना कार्यान्वयन सुरु हुने म्याद थप्न […]

Read more

विषम समयमा नेता बोलाएर राष्ट्रपतिको धन्यवाद भोज, पूर्वराजाको जन्मोत्सव स्थगित

काठमाडौं । देश र जनताप्रति को कति संवेदनशील छ भन्ने कुराको प्रमाण असार १० गतेका दुई वटा घटनाले स्पष्टै पार्छ । राष्ट्रपतिको गरिमा विद्यादेवी भण्डारीले कतिसम्म राख्न सकेकी रहिछन् भन्ने प्रमाण पनि बन्न सक्छ । र, राजमुकुट राजदरबारमा छाडेर बाहिर निस्केका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यसको १२ वर्षसम्म पनि उही आत्मीय भाव देखाउँदा त्यो अर्को प्रमाण […]

Read more

हिरण्यकश्यपु मार्गमा प्रधानमन्त्री ओली ! मोदीसंग टाढिएपछि ओलीको छटपटी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सबै हद पार गरेका छन् । उनी यस्ता लाग्थे कि उनीसंग हिरण्यकश्यपु पनि गम खाँदो हो । हिरण्यकश्यपुले भगवान विष्णुसहित उनका भक्तलाई दुस्मन देख्ने र आफूले आफूलाई मात्र भगवान देख्न थालेपछि भगवानहरुले मिलेर भगवान विष्णुसंग आग्रह गरेपछि मात्र भगवानले आफ्नो चक्र चलाउन थाल्छन् । प्रधानमन्त्री ओलीले आफूलाई भन्दा […]

Read more

टोलमा पिच, भुँडी विकास

काठमाडौं । लकडाउनले सबै रन्थनिएका छन् । मानिस काममा जान सकेका छैनन् । जाने अवस्था पनि छैन । कोभिड १९ को संक्रमणको डरले सामाजिक र व्यक्तिगत दूरी अनिवार्य भएर गएको छ । मानिसले आफन्तसँगै पनि निश्चित दूरी कायम राख्नुपर्ने अवस्था छ । दुई जना भेट हुँदा पनि एक डेढ मिटरको ग्याप आवश्यक भएको छ । […]

Read more