कम्युनिष्ट नेताहरुको पोल खोलाखोल

काठमाडौँ । नेपालका कम्युनिष्ट नेताहरु एक अर्कालाई आपसमा सिध्याउन लाग्छन् नै । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापित भएपछि दर्जन पटक त पार्टी फुटेकै छ । अनि थुप्रै नेताहरुमाथि आरोप लागेको छ । पार्टीबाट निष्काशित गरिएको छ । किनकि कम्युनिष्टको रोग हुन्छ एक अर्कालाई सिध्याउने । आफू नै एक नम्बर नेता हो भन्ने भ्रम परेसँगै […]

Read more

वैदेशिक सहायता ‘बालुवामा पानी’

काठमाडौँ । जो सक्षम छैन उसले सक्षम नभएसम्म सहयोग मागिरहन्छ । आफूले खुट्टाले टेक्न नसकुन्जेल कुनै पनि चिजको सहारा लिनुपर्छ । व्यक्ति भए व्यक्तिकै सहारा लिन्छ । पहिलो पाइला सार्न जसरी बच्चाले आफ्ना अभिभावकको सहारा लिन्छ त्यसरी गरिब सरकारले आफ्नो देशको आवश्यकता पूर्ति गर्नका लागि धनी राष्ट्रको सहारा लिन्छ । अझ नेपालजस्ता देशलाई त वैदेशिक […]

Read more

अध्यादेश पास गराउन अनुचित सम्झौतातिर ओली–देउवा

संविधानको धज्जी उडाइँदै काठमाडौँ । नेपालका कानून तोड्न मजा मान्ने प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक डाक्नुभन्दा केही दिन अगाडिमात्रै अध्यादेश ल्याएर कानूनको धज्जी उडाएका छन् । उनले संविधानको मर्म र संसदीय अभ्यासको मान्यता मिचेर संसद्को अधिवेशन आह्वान गर्ने बेलामा अध्यादेश जारी गरेका थिए । तर त्यही अध्यादेशले कुन गति लिने हो अझै पनि अन्योल […]

Read more

राप्रपा ः नेतृत्वको तयारीमा धवल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफू इमानमा रहेको राजनीतिज्ञ भए आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्नेछन् । उनी २०७८ को मंसिरमा भएको महाधिवेशनबाट अध्यक्ष भएका थिए । उनले सदावहार अध्यक्ष कमल थापालाई दुई सय मतले पराजित गरेर सनसनी नै मच्याएका थिए । उनले चुनाव जित्नासाथ उनले राप्रपामा अब कुनै गुट नरहेको […]

Read more

पूर्वराजा भारत जाँदा ओलीलाई छटपटी

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह भारत गएर फर्कँदा प्रधानमन्त्री केपी शर्मा ओली भने छट्पटिएका छन् । पूर्वराजालाई सम्मानपूर्वक भारतले बोलाइरहने र आफूलाई भने वास्ता नै नगरेको भन्दै ओली रिसले चुरचुर भएका छन् । उनको चुरचुरले आफू कहिले पदबाट खुस्किने हुँ भन्ने चिन्ताले सताएको भाव जनाउँछ । ह्ुन पनि ओली कहिले पदबाट हात धुनुपर्ने अवस्थामा पुग्ने […]

Read more

माओवादीमा नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने गृहकार्य

प्रचण्डलाई टक्कर दिँदै प्रभाकर काठमाडौँ । बाँचुन्जेल पार्टीको अध्यक्ष भइरहने र पार्टीले सरकारमा नेतृत्व गर्ने अवसर पायो भने आफू नै प्रधानमन्त्री बन्ने एकमात्र सूत्र बोकेर राजनीति गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अबका दिन सहज नभएको पक्का छ । किनकि उनी आफू बाहेक कोही पनि अगाडि बढेको देख्न चाहन्नन् । यत्ति हो आफूलाई […]

Read more

भूमि लुट्न अध्यादेशको सहारा !

काठमाडौँ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि लुट्ने अध्यादेश ल्याएको आरोप लागेको छ । यसअघि सर्वोच्च अदालतले गत वर्ष बैशाखमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जारी गरेको अध्यादेशको राष्ट्रिय निकुञ्जको जग्गासम्बन्धी प्रावधान गत माघ २ गते खारेज गरिदियो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासले अध्यादेशमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुु संरक्षण ऐनमा […]

Read more

प्रहरीसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयक स्वीकृत

प्रहरी संगठन तहसनहस पार्ने खेल काठमाडौँ । नेपाल प्रहरीको संगठनलाई तहसनहस पार्ने खेल चलिरहेको छ । प्रहरी संगठन जनतादेखि नेतासम्मलाई मिलाएर लैजाने संगठन हो । तर यही संगठनभित्रका केही धमिराहरु निजी स्वार्थमा लागेपछि संगठन नै खतरामा परेको छ । कुनै दलको छत्रछायाँमा बसेर जब प्रमुख नाच्दछ त्यसपछि त्यसभन्दा मुनिको तह पनि त्यसलार्य अनुकरण गर्न बाध्य […]

Read more

भ्रष्टाचारका यी फाइल किन बन्द भए ?

काठमाडौँ । सरकारका पछिल्ला गतिविधि हेर्दा यस्तो लाग्छ कि नेपाली कांग्रेस र नेकपा एमालेबीचको एकता भ्रष्टाचारलाई बढावा दिनका लागिमात्र भएको हो । गत असारदेखि थुप्रै त्यस्ता भ्रष्टाचारका काण्ड लुकाइएको छ । त्यसैले त प्रतिपक्षी सात दलले सरकारले भ्रष्टाचारविरोधी अभियानलाई पूरै अवरुद्ध गरेको आरोप लगाएका छन् । गत शुक्रबार राजधानीमा बसेको प्रतिपक्षी सात दलको बैठकपछि जारी […]

Read more

कांग्रेस–एमाले मिलेपछि माओवादी केन्द्रमा बढ्दो छटपटी

सत्ता गुम्दा प्रचण्डलाई आयो होश काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सकभर सत्तामै रहन खोज्छन् । उनी जंगलबाट सहर छिर्नासाथ अधिकांश समय सत्तामा छन् । उनको पार्टी माओवादी केन्द्र सरकारमा रहिरहेकै हुन्छ । जब प्रचण्ड सत्ता बाहिर हुन्छन् अनिमात्र उनलाई छटपटी हुन्छ र सुकुटे पुगेर आत्मसमीक्षा गर्न थाल्छन् । उनको प्रिय स्थान […]

Read more