दरबारले नै पढाइगुनाइ गरेर, दरबारमा सचिव पदसम्म पुगेकाले केही साता अघि चाबहिलको पत्रिका पसलमा केही बुद्धिजीवीहरूबीच भन्दै थिए । हाम्रा राजा पनि अहंकारी र घमण्डी त हुन् तर उनलाई बिगार्नेहरूमा धेरै हात त्यही नेप्टे र खत्रीको छ । त्यहाँ जम्मा हुनेहरूमा नेप्टे भन्ने त चिने सबैले तर खत्री भने को रहेछ भनी सोधपुछ गर्दै थिए रे !