एमाले र माओवादीलाई ‘साइज’ मा राखेर फाइदा लुट्ने दाउ
ओली–प्रचण्डसँग बार्गेनिङ गर्दै नेपाल काठमाडौँ । अहिले दुई जना धुर्त कम्युनिष्ट नेताहरु एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हालीमुहाली छ । यो हालीमुहाली देश बनाउन नभइ देश लुट्नका लागिमात्र भएको छ । आफूभन्दा माथि कोही पनि छैन भनेजसरी नै यीदुईको साँठगाँठले जेसुकै पनि सम्भव गराएको छ । यत्ति हो […]
Read more