चीनसँग भएको सहमतिको पत्र किन सार्वजनिक गरिएन ?
‘बीआरआई’को नाममा अन्यौलता ! काठमाडौँ । सत्तासीन एवं संसदका सबैभन्दा ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सात वर्षसम्म कार्यान्वयनका लागि रोकिएको चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई स्वीकारेर देशलाई भूमरीमा पारेको छ । जसरी यी दुई दलको सत्ता सञ्चालनको सहमतिको सही बुँदा बाहिर आएको छैन त्यसरी नै चीनसँग गरेको बीआरआई स्वीकार […]
Read more