कांग्रेस–एमाले सहकार्यमा ढुक्क नहुँदा दबाब र त्रास
ओलीलाई कुर्सी जोगाउनै सकस् काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई अहिले कुर्सी जोगाउनै सकस परेको छ । वनको बाघले खाओस् कि नखाओस् मनको बाघले खाएजसरी अहिले ओली त्रसित छन् । जसका कारण उनी काम गर्ने भन्दा पनि आफ्नो कुर्सी जोगाउने खेलमै व्यस्त छन् । नेपाली कांग्रेससँग सहकार्य गरेर सरकार बनाएपछि त ढुक्कसँग […]
Read more