माओवादीको आन्तरिक विवाद तल्लो तहसम्म पुग्दै
सहानुभूति बटुल्ने प्रचण्ड रणनीति काठमाडौँ । केन्द्रीय नेताहरूले आफूलाई अक्करमा पारेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तत्लोतहमा सहानुभूति बटुल्न खोजिरहेका छन् । पार्टीभित्रको विवाद साम्य भएको भनिए पनि तल्लो तहसम्म पु¥याएर यसलाई दस्तावेजकै रुपमा प्रस्तुत गर्ने तयारी थालिएको छ । त्यसैले पनि प्रचण्डले केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग […]
Read more