राजतन्त्र फर्काउन केको आपत्ति ?

काठमाडौँ । नेपालको संविधान २०४७ लाई उत्कृष्ट संविधानको रुपमा ब्याख्या गरिँदै आइएको छ । राजा पनि अट्ने र जनता पनि अट्ने उक्त संविधानलाई लत्याएर धेरै राजा खडा गर्ने दलका नेताहरुको कुचेष्टाले गर्दा त्यतिराम्रो संविधान पनि खारेज गरियो । नेपालको संविधान २०७२ ले न राजा चिन्छ न जनता चिन्छ न त धर्म नै । चिन्छ त […]

Read more

महाकाली सन्धीको झल्को दिँदै कांग्रेस–एमाले गठबन्धन

ओली–देउवा मिलन किन ? काठमाडौँ । नेपाली राजनीतिमा विपक्षी दलका नेताहरुको दोस्ती सबैभन्दा मजबुत शेरबहादुर देउवा र केपी शर्मा ओलीको रहेको छ । मुख्य दुई दलका प्रमुख रहेपनि आपसमा भने एकले अर्कालाई हिलो छ्याप्ने काम गर्दैनन् । धेरेको अनुमान छ कि महाकाली नदीमा भएको षड्यन्त्रमा देउवा र ओली मिलेका थिए । त्यही कारण नै एकले […]

Read more

नेकपा एसमा चर्को गुटबन्दी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा जुटेको एमालेबाट विद्रोह गरेर पहिलोपटक महाधिवेशन गर्न लागेकाले सर्वसम्मत नेतृत्व चयन गर्न शीर्ष नेताहरुमाथि चर्को दबाब छ । नेकपा एसका भावी नेतृत्वमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको दाबी छ । खनालले आफ्नो नाममा सहमति नभएर निर्वाचन भएको खण्डमा महासचिव भुसाललाई सघाउने […]

Read more

साना दलप्रति एमालेको हेपाहा प्रवृत्ति

काठमाडौँ । नेकपा एमाले आफू बाहेक कसैलाई माया गर्दैन । अरु ठूला पार्टीको पनि मान राख्दैन । साना पार्टीलाई त छेवैमा पर्न दिँदैन । अहिले एमाले राष्ट्रपनि सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनको पार्टी भन्दा पनि कडा भएर निस्केको छ । त्यसैले त एमालेका शीर्ष नेताहरुले एक वर्षयता […]

Read more

ओरालो यात्रामा रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रित्तिदै गएको छ । पहिलो पटक चुनावमा उत्रेर प्रतिनिधि सभामा २१ सिट हासिल गरी राष्ट्रिय पार्टी बनेको रास्वपाले गरेका कुकर्मका कारण पार्टी एक्कासी भरोसाविहीन बन्दै गएको हो । पार्टी महामन्त्री डा. मुकुल ढकालले शालीन विद्रोह गरेसँगै पार्टीको हैसियत छताछुल्ल भएको हो । यसले गर्दा रास्वपामा ठूलो भूकम्प गएको छ […]

Read more

प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने दिन आएकै हो त ?

देउवा–ओली भेटले प्रचण्ड सशंकित काठमाडौँ । नेपाली राजनीतिका सबैभन्दा अस्थिर कुनै नेता हुन् भने ती हुन् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । उनी आफू सरकारको नेतृत्व गर्नका लागि जोसँग पनि मिल्न तयार हुन्छन् । त्यसैले पनि उनले डेढ वर्षको अवधिमा धेरै पटक विश्वासको मत लिइसके । उनको यो रेकर्ड हो । फेरि पनि छिट्टै […]

Read more

सत्ता गठबन्धनमा खट्पट् बढ्दै

काठमाडौँ । सत्ता गठबन्धनमा खटपट परेको छ । स्वार्थले बाझिएको अपवित्र गठबन्धनका कारण अहिले खटपट शुरु भइसकेको छ । संवैधानिक निकायको र राजदूतको नियुक्ति सिफारिस गरेपछि सरकारमा खटपट शुरु भएको हो । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको स्थापना दिवसमा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको संकेत गरिदिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल […]

Read more

संवैधानिक निकायमा विवादास्पद सिफारिस

काठमाडौँ । संवैधानिक निकायको नियुक्तिमै यौन दुव्र्यवहार गर्ने व्यक्तिको सिफारिस भएको छ । प्रधानमन्त्री, प्रधानन्याधीश सम्मिलित बैठकले नै यस्ता व्यक्तिको नियुक्ति सिफारिस गरेको हो । संवैधानिक परिषदले यौन दुव्र्यवहारमा मुछिएका कृष्णमान प्रधानलाई निर्वाचन आयोगको रिक्त सदस्यमा नियुक्तिको सिफारिस गरेको हो । संवैधानिक परिषद्को बैठकले बबरमहल बस्ने कृष्णमान प्रधानलाई नियुक्तिको सिफारिस गरेको हो । एक महिलाले […]

Read more

नेकपा एकीकृत समाजवादीमा वैचारिक विवाद चर्कियो

माधव–झलनाथ सिधा टक्कर काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) भित्र अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच वैचारिक टक्कर देखिएको छ । आसन्न महाधिवेशनका लागि दुवैबीच टक्कर चलेको हो । दुवैबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुने देखिएको छ । पार्टी विभाजनको औचित्य प्रष्ट पार्ने भन्दै नेपालले अध्यक्ष पद नछाड्ने र खनालले एमालेभन्दा […]

Read more

गृहमन्त्री लामिछानेद्वारा शक्तिको दुरूपयोग

काठमाडौँ । कारबाहीको पहल गर्ने निकायको नेतृत्व लिएका गृहमन्त्री रवि लामिछानेले शक्तिको चरम दुरुपयोग गर्दै आएका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका रविले सहकारीको तथ्य लुकाउन एकपछि अर्को कुकर्म गरेपछि शक्तिको चरम दुरुपयोग तथ्य बाहिरिएको हो । पछिल्लो दुरुपयोगको सिकार कास्की प्रहरी प्रशासन भएको छ । सर्वोच्च अदालतले जेठ २० गते उपप्रधान तथा गृहमन्त्री रवि […]

Read more