न्यायालयमा राजनीतिक छायाँ
काठमाडौं । सर्वोच्च अदालतमा दशौं वर्षदेखिका मुद्दाहरु फस्र्यौट हुन सकेका छैनन् । २६ हजार ३ सय ७७ वटा मुद्दा सर्वोच्चमा फस्र्यौट हुन बाँकी नै छ । तर तर सर्वोच्चमा रहेका २१ जना न्यायधीसको पद समेत पूर्ति हुन सकेको छैन । हजारौं मुद्दाको चाङ रहेको सर्वोच्चमा ४ न्ययाधीसमेत रिक्त रहँदा १७ जना न्यायाधीसको मात्रै इजलास बस्ने […]
Read more