नक्कली बन्ने कि राष्ट्रवादी
राजनीतिक अस्थिरता र तीन तहको सरकारले धान्नै नसक्ने खर्च बढाउँदै लानुले अबको चार महिनामा नेपाल श्रीलंका हुने आई.एन.जी.ओ.ले निकालेको नेपाल प्रतिवेदनलाई ध्यान दिएर देश डुब्नबाट बचाउन कृष्णप्रसाद भट्टराईको नक्कली कांग्रेस हुँदै माओवाद बन्ने कि वी.पी.को राष्ट्रवाद चिन्तन लागू गरेर राजासहितको प्रजातन्त्र ल्याउने कांग्रेसका जोशी, तिवारी, वाग्ले, ढुंगाना, तारानाथहरुले देउवालाई समयमै होस् पु¥याउन जोड दिंदै थिए […]
Read more