न्यायालयमा अधिकार दुरुपयोग र अशुद्धिकरण
– दिपेश घिमिरे वि.सं. २०७९ असारको पहिलो साता एकजना वकिल र न्यायाधीशबीच घुस लेनदेनको अडियो सार्वजनिक भयो । सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई २ करोड रुपैयाँ घुस लिएर धरौटीमा छाड्नेबारे नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेल र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाबीचको घुस लेनदेनको कुरा भएको अडियो न्युज २४ टेलिभिजनले सार्वजनिक गरेको […]
Read more