गम्भीर संकटमा
नेपाल अहिले अन्तर्राष्ट्रिय कृडास्थल हुन पुगेको छ, अमेरिका जसरी भए पनि एमसीसी नेपालको सदनबाट पास गराउन खोज्दैछ, एउटा छिमेकी पर्ख र हेर, परिआए आफ्नो निर्णय लागू गराउने तयारीमा देखिन्छ, अर्को छिमेकी चीन कुनै पनि हालतमा एमसीसी परियोजना नेपालको हितमा नभएकोले ल्याउनु हुँदैन भनेर आफ्नो पूरै बल प्रयोग गरिरहेछ । विभिन्न देशहरूबाट पालिएका र उनीहरूकै जोडबलले […]
Read more