शिक्षा त गोल भो ! शिक्षामन्त्री नै अजबका ! कहिले हुन्छ एसइई, ११ र १२ को परीक्षाको टुंगो ?
जनभावना डेस्क । गुरु राम्रो हुनुपर्छ । गुरु त भगवान हुन् । ‘गुरुब्र्रम्हा गुरुर्विष्णु गुरुर्देवो महेश्वर गुरुर्साक्षात् परब्रम्हा तस्मै श्री गुरुवे नमः’ भनिन्छ । गुरु ब्रम्हा, विष्णु र महेश्वर हुन् । शिक्षा दिने गुरुले राम्रो शिक्षा दिएन भने विद्यार्थीको भविष्य गोलचक्करमा जान्छ । त्यसैले होला भगवानसंग जोडिएको । तर नेपालका गुरु र शिक्षाको वातावरण बनाउने […]
Read more