बहादुर भवनमा इसाई भाइरस
हिन्दु राष्ट्र, हिन्दु धर्म, हिन्दुहरुको माता गाई, हिन्दुहरुको आस्था राजसंस्था भन्ने शब्द, अक्षर र बोल्ने भाषा विधानबाट त के नेपाली शब्दकोषबाटै हटाउन पछि नपर्ने इसाई भाइरस बहादुर भवनका आयुक्तहरुमा छिरेछ धुम्वराहीतिर हल्ला चल्दै थियो । गठबन्धन सरकार अन्धाको हात्ती संविधान, ऐन कानून छामेर खल्तीको कानूनविद्को सल्लाह मानेर गैर सांसद माधव र चुनाव विरोधी प्रचण्डलाई दायाँ–बायाँ […]
Read more