महिनामै सत्ताइस सय ऋणी कालोसूचीमा
काठमाडौं । अघिल्लो महिना अर्थात् माघ महिनामा दुई हजार सात सय भन्दा बढी ऋणी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार माघ ३ गतेदेखि २९ गतेसम्मको २६ दिनको अवधिमा दुई हजार सात सय ८१ व्यक्ति तथा कम्पनीहरू कालोसूचीमा परेका हुन् । कर्जा सूचना केन्द्रले विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट ऋण […]
Read more