चेपाङ समुदायलाई ज्योति लाइफको सहयोग
काठमाडौं । आफुले गरेको खेतीबाट उत्पादित खाद्यान्नले मुश्किलसंग ४ महिना धान्ने र बाँकी समय ज्याला मजदुरी गरी छाक टार्ने धादिङको गजुरी गाउँपालिका वडा नं. ३ चिलाउने खर्कका चेपाङ समुदायलाई लकडाउनले उत्पन्न गरेको खाद्यान्न अभावलाई मध्यनजर गर्दै ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीले गजुरी गाउँपालिकाले स्थापना गरेको फुड बैंकसँगको सहकार्यमा राहतवितरण कार्य गरेको छ । सीमित उब्जनी भएका चेपाङ […]
Read more