भूमि लुट्न अध्यादेशको सहारा !

काठमाडौँ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि लुट्ने अध्यादेश ल्याएको आरोप लागेको छ । यसअघि सर्वोच्च अदालतले गत वर्ष बैशाखमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जारी गरेको अध्यादेशको राष्ट्रिय निकुञ्जको जग्गासम्बन्धी प्रावधान गत माघ २ गते खारेज गरिदियो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासले अध्यादेशमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुु संरक्षण ऐनमा […]

Read more

प्रहरीसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयक स्वीकृत

प्रहरी संगठन तहसनहस पार्ने खेल काठमाडौँ । नेपाल प्रहरीको संगठनलाई तहसनहस पार्ने खेल चलिरहेको छ । प्रहरी संगठन जनतादेखि नेतासम्मलाई मिलाएर लैजाने संगठन हो । तर यही संगठनभित्रका केही धमिराहरु निजी स्वार्थमा लागेपछि संगठन नै खतरामा परेको छ । कुनै दलको छत्रछायाँमा बसेर जब प्रमुख नाच्दछ त्यसपछि त्यसभन्दा मुनिको तह पनि त्यसलार्य अनुकरण गर्न बाध्य […]

Read more

भ्रष्टाचारका यी फाइल किन बन्द भए ?

काठमाडौँ । सरकारका पछिल्ला गतिविधि हेर्दा यस्तो लाग्छ कि नेपाली कांग्रेस र नेकपा एमालेबीचको एकता भ्रष्टाचारलाई बढावा दिनका लागिमात्र भएको हो । गत असारदेखि थुप्रै त्यस्ता भ्रष्टाचारका काण्ड लुकाइएको छ । त्यसैले त प्रतिपक्षी सात दलले सरकारले भ्रष्टाचारविरोधी अभियानलाई पूरै अवरुद्ध गरेको आरोप लगाएका छन् । गत शुक्रबार राजधानीमा बसेको प्रतिपक्षी सात दलको बैठकपछि जारी […]

Read more

कांग्रेस–एमाले मिलेपछि माओवादी केन्द्रमा बढ्दो छटपटी

सत्ता गुम्दा प्रचण्डलाई आयो होश काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सकभर सत्तामै रहन खोज्छन् । उनी जंगलबाट सहर छिर्नासाथ अधिकांश समय सत्तामा छन् । उनको पार्टी माओवादी केन्द्र सरकारमा रहिरहेकै हुन्छ । जब प्रचण्ड सत्ता बाहिर हुन्छन् अनिमात्र उनलाई छटपटी हुन्छ र सुकुटे पुगेर आत्मसमीक्षा गर्न थाल्छन् । उनको प्रिय स्थान […]

Read more

नेपाल कसैको रणमैदान होइन ः पूर्वराजा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहबाट नेपाललाई शान्तिथलो बनाउन आग्रह गरिएको छ । आफ्ना पूर्वजले देशलाई शान्तिक्षेत्र प्रस्ताव गरेरै संयुक्त राष्ट्र संघबाट पारित भएको स्मरण गर्दै पूर्वराजा शाहबाट अहिलेका नेताहरुलाई स्वार्थको राजनीतिमा डुबेर मुलुकलाई रणमैदान बनाउन खोजेकोप्रति सचेत गराइएको हो । ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिने क्रममा पूर्वराजा शाहबाट बिहीबार […]

Read more

विभिन्न अध्यादेश ल्याएर जुनसुकै कदम चाल्न सक्ने आँकलन

प्रम ओली तानाशाही बन्दै ! काठमाडौँ । केपी शर्मा ओली प्रजातन्त्रकै आधारमा चार पटक प्रधानमन्त्री भइसकेका छन् । नेकपा एमालेकै हैसियतबाट उनी चार पटक प्रधानमन्त्री भए पनि उनको विचार भने तानाशाहको भन्दा कम छैन । आलोचकहरु उत्तर कोरियाली नेता किम जोङ उन, अमेरिकी राष्ट्रपति डोनाल्ड, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपछि केपी […]

Read more

पूर्वराजाको अर्थपूर्ण भारत भ्रमण

काठमाडौँ । यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहको बसाई नेपालगञ्जमा रहेको छ । त्यहाँ बसाईका क्रममा भइरहेका महत्वपूर्ण भेटघाटले ठूलै परिवर्तनको संकेतसमेत दिइरहेको छ । गत मंसिर १७ गते काठमाडौँबाट नेपालगञ्ज गएका पूर्वराजाको दाङमा विशेष कार्यक्रम सम्पन्न भइसकेको छ भने अब भैरहवामा पनि विशेष अभिनन्दनको कार्यक्रम हुने पूर्वराजा निकट स्रोतले बताएको छ । पूर्वराजा नेपालगञ्ज रहेका बेलामा […]

Read more

नीतिगत निर्णयको क्षेत्राधिकारबारे शीर्ष नेताहरुको असहमति

किन रोकियो अख्तियार विधेयक काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पहिलेजस्तो रहेन । नेता कार्यकर्ताको भर्तीकेन्द्र भएसँगै यसले दिने उपादेयता पनि खस्किएको छ । अझ अख्तियार त व्यवसायीले जे चाह्यो त्यही हुने भएपछि यो किन चाहियो भन्ने प्रश्नसमेत उठेको छ । कर्मचारीलाई भने बिना कारण पक्राउ गरेर दुःख दिने अख्तियारले कुनै नेतालाई समाउन नपाउने र […]

Read more

आफ्नै पार्टीको निर्णय समेत कार्यान्वयन नगर्ने ‘हुतिहारा’ कांग्रेस

काठमाडौँ । इतिहास लामो बोकेको भए पनि नेपाली कांग्रेस हुतिहारा पार्टी बनेको छ । कांग्रेस आफ्नै निर्णय कार्यान्वयन नगर्ने हुतिहारा पार्टी हो । जनतालाई उत्तिकै आश्वासन दिने अनि अलपत्र पार्ने पार्टी कांग्रेसले जनतालाई घर न घाटको त बनाउँछ नै आफ्नै कार्यकर्ताकोसमेत अवमूल्यन गरेको छ । अझ कांग्रेस सत्तामा गयो भने त सारा काम कर्तव्य नै […]

Read more

देउवाको आगनबाट शेखरको शंखघोष

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको गाउँबाट १५ औँ महाधिवेशनको शंखघोष गरेका छन् । उनले १५ औँ महाधिवेशन आगामी मंसिरबाट अझ पछाडि धकेल्ने सभापति देउवाको योजना विपरीत समयमै महाधिवेशन हुनुपर्ने मागसहित सभापतिका लागि प्रचारप्रसार थालेका हुन् । उनले सुदूरपश्चिमका नेता तथा कार्यकर्तासँगको भेटमा कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने पार्टी बनाउने […]

Read more