आमूल परिवर्तनबिना राजनीतिक स्थायित्व असम्भव
अस्थिरताको कारक वर्तमान संविधान काठमाडौं । नयाँ सत्ता समीकरण अन्तर्गत सरकार गठन भएको दुई महिना नहुँदै ढल्ने कुरा आउन थालेको छ । प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसका नेताहरूले गृहमन्त्रीको राजीनामा मागेका छन् । त्यो भनेको कांग्रेस सरकार ढाल्ने खेलमा लागेको परोक्ष संकेत हो । प्रदेश सरकार गठनमा उत्तिकै रस्साकसी चलिरहेको छ । राजनीतिक स्थिरता र स्थायित्वको […]
Read more