ठूला–ठूला काण्डमा दलका प्रभावशाली नेताहरु नै संलग्न

राजनीतिमा अपराधीकरण बढ्दै काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस र एमालेका प्रभावशाली नेताहरूको संलग्नता अचम्मको कुरा होइन । ललिता निवास जग्गा काण्डमा तत्कालीन दुई प्रधानमन्त्रीको संलग्नता खुलिसकेकै छ । गिरिवन्धु टी स्टेट घोटालामा एमालेको शीर्ष नेतृत्व मुछिएकै छ । लाउडा, धमिजा, ओम्नी, वाइडबडी, एनसेल लगायतका काण्डमा कुनै न कुनै दलका प्रभावशालीहरू जोडिएकै छन् […]

Read more

पूर्वराजाको काठमाडौंबाहिर बसाइ लम्बियो

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको उपत्यका बाहिरको बसाइ लम्बिएको छ । गत पुस ८ गते एक महिनाका लागि भनेर भैरहवा गएका पूर्वराजाको काठमाडौँ फर्किने समय लम्बिएको हो । पूर्वराजाको अधिकांश समय भैरहवामा बसे पनि हालका दिनमा भने वीरगञ्जमा बसाइ रहेको छ । वीरगञ्जमा बसे पनि पूर्वराजालाई विभिन्न स्थानमा नागरिक अभिनन्दन गरिएको छ भने विभिन्न मन्दिरमा […]

Read more

प्रतिनिधिसभाको प्रगति विवरण ज्यादै निराशाजनक

संसदलाई पंगु बनाउँदै गठबन्धन काठमाडौं । लोकतन्त्रको सबैभन्दा बलियो आधार संसद हो । तर त्यही संसदलाई बेवास्ता गर्दै अगाडि बढेका सत्ताधारी गठबन्धन दलहरु र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदलाई निस्प्रभावी बनाउन खोजिरहेका छन् । यस्तो लाग्छ संसद केवल देखाउने दाँत हो । हुन पनि संसदले बनाउने कानून हो । तर तिनै कानून बनाउनमा नेताहरु […]

Read more

दलहरुलाई पूर्वराजाको स्पष्ट सन्देश

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्पष्ट लाइन खुल्दै गएको छ । पूर्वराजाले जनताको हितमा ध्यानमा राखेर काम गर्नुपर्ने संकेत गर्दै दलहरुलाई सच्चिन आग्रह गरिएको छ । ‘कि सच्चिनू नत्र सक्किन तयार हुनू’ भन्ने सन्देश पूर्वराजाबाट दिइएको हो । पूर्वराजाबाट राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्यधारणालाई अनुशरण गरेर त्यसको पदचाप पछ्याउनु पर्ने बताइएको हो । ३०२ औँ […]

Read more

आन्दोलनको गृहकार्यमा एमाले

काठमाडौँ । सत्ताधारी गठबन्धन बेपत्ता जस्तै भइरहेको बेलामा विपक्षीले हालीमुहाली गर्नुपर्नेमा अहिले विपक्षी दल एमाले पनि बेपत्ता जस्तै भइरहेको छ । संसद बैठक चलिरहँदा बन्दै गरेर भए पनि चर्चामा आइरहने प्रमुख प्रतिपक्षी एमाले अहिले खेलोखेती केही नभएरै बेपत्ता जस्तै भइरहेको छ । त्यसैले एमालेले अब काठमाडौँ केन्द्रित आन्दोलन गरेर भए पनि मिडियामा छाइरहने उपाय रचेको […]

Read more

ड्राइभिङ लाइसेन्समा अरबौंको खेल

काठमाडौँ । सबैभन्दा मालदारमध्ये एक मानिएको यातायात व्यवस्था विभागमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रवेशपछि लुट्न पल्केकाहरुको भागाभागको स्थिति रहेको छ । लहरो तान्दा पहरो थर्किने गरी यो काण्ड अर्बौँ रुपैयाँको भएको दाबी गरिएको छ । यसले ठूला ठूला मैहुँ भनेर निचोर्न पल्केकाहरुलाई लामो समयसम्म जेल कोच्ने अपेक्षा गरिएको छ । हुन पनि हजारौँ मानिसहरूले ट्रायल […]

Read more

देउवाको अडानले मन्त्रिमण्डल पुनर्गठन प्रयास स्थगित !

मन्त्रीलाई कर्मचारीले टेर्न छाडे काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पु्नर्गठन गर्ने भनेको धेरै भइक्यो । दशैँदेखि नै मन्त्रीहरु फेर्ने भनेर प्रचण्ड कुर्लिदै आएका छन् । अहिलेसम्म मन्त्री फेर्न सकेका छैनन् । अरु त परै जावस् उनले आफ्नै पार्टी नेकपा माओवादी केन्द्रकै मन्त्री फेर्न सकेका छैनन् । प्रचण्डले कुनै पनि मन्त्रीको रिपोर्ट कार्ड राम्रो […]

Read more

लोकतन्त्र ः गोली ठोक्दै, १० लाख बाँड्दै

काठमाडौँ । पछिल्लो समय नेपाल प्रहरीको गलत कर्म वा हर्कत भनौँ वा सरकारको सस्तो लोकप्रियताले असन्तुष्ट ब्याप्त रहेको छ । यसका लागि पछिल्ला दुई उदाहरण काफी छन् । एउटा हो पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर दुई युवाको ज्यान जानु र अर्को हो सर्लाहीको बरहथवामा पुस २० गते शुक्रबार प्रहरीकै गोली लागेर […]

Read more

‘टीआरसी’ विधेयकमा किचलो

काठमाडौँ । सशस्त्र द्वन्द्वका बेलामा १७ हजार मानिस मारिए । कयौँ बेपत्ता छन् । हजारौँ घाइते भए । लाखौँले त्यसको असर भोगिरहेका छन् । अहिलेसम्म पीडित कसैले पनि न्याय पाएका छैनन् । जबकि २०६३ सालमा सशस्त्र हतियारधारी माओवादी र सरकारसँग शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । यो जति ढिलो ग¥यो त्यति नै बढी पीडितलाई झन् […]

Read more

निरन्तर षड्यन्त्र नगर्न पूर्वराजाको चेतावनी

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुुख फोड्यो कि कुकर्ममा पल्केका नेताहरुको ढयाङ्ग्रो ठोकिन्छ । किनकि बिना जग बनाएको घर र पातलो लोटा जुनसुकै बेला भत्किन र प्वाल पर्न सक्छ । त्यसैले त घर बनाउँदा जग बलियो बनाउनु भनिन्छ । अनि दैनिक प्रयोग गरिने लोटा बाक्लो हुनुपर्ने बूढापाकाको कथन छ । नभन्दै बिना जगको गणतन्त्र कतिबेला […]

Read more