सरकारको नेतृत्व लिन देउवामाथि दबाब
काठमाडौं । सत्तारुढ घटकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व आफैंले लिनुपर्ने बहश सुरु भएको छ । भर्खरै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा धेरै केन्द्रीय सदस्यले ठूलो दलको हैसियतले पनि अब सरकारको नेतृत्व लिने गरी अगाडि बढ्न सभापति शेरबहादुर देउवालाई आग्रह गरे । अझ संस्थापन इतर पक्षले त सभापति देउवालाई सरकारको नेतृत्व लिन अग्रसर हुन […]
Read more