पश्चिममा पनि पूर्वराजाको अभिनन्दन

काठमाडौं । नागरिकले जसलाई विश्वास गर्छन् उसैलाई अभिनन्दन गर्छन् । नागरिकले जसलाई अभिभावक ठान्छन् उसैलाई नै सम्मान गर्छन् । दलहरुले लोकतन्त्रको धज्जी उडाइरहँदा अब जनताका लागि विश्वास गर्ने आधार केबल राजसंस्था नै भएको अनभूति हुन थालेको छ । त्यसको संकेत अहिले भइराखेको हो । हो, देशको राजनीति अस्तव्यस्त भइरहँदा पूर्वराजा ज्ञानेन्द्र शाहबाट देश भ्रमणसँगै नागरिकका […]

Read more

गाउँगाउँमा सिंहदरबार होइन, सिंहदरबारको भ्रष्टाचार गाउँगाउँमा

संघीयताले देश नै असफलतातिर काठमाडौं । राज्य संरचनाको दृष्टिकोणले कुनै पनि देशको शासन प्रणाली निरपेक्ष रुपमा आफैमा ठीक र बेठीक पक्कै होइन । देशको शासन प्रणालीको अभ्यास र कार्यान्वयन पक्ष नै प्रणालीलाई सफल र असफल गराउने महत्वपूर्ण पक्ष हुन् । अहिले संसारमा एकात्मक र संघात्मक गरी दुई किसिमका शासन व्यवस्था नै रहेका छन् । त्यस्तै […]

Read more

हरायो सुशासन ः बढ्यो भ्रष्टाचार

काठमाडौं । राष्ट्रियता, देशप्रेम, चिन्ता, चिन्तन, सोच, सपना, अनुशासन, उत्तरदायित्व, जवाफदेहिता आदि जस्ता सकारात्मक सन्देश दिने शब्द भन्दा पनि फन्डा, काण्ड, स्टन्टबाजी जस्ता नकारात्मक सन्देश दिने शब्दले सधै बजार तातिएको हुन्छ । राजनीति अब एउटा स्थिर मोडमा जान्छ कि भन्ने बेलामा एकपछि अर्को फन्डा निकालिन्छ र देशलाई थप अस्थिरतातिर धकेलिन्छ । देशको जिम्मेवार निकायबाट वा […]

Read more

देशलाई बर्बादीतिर धकेलिएको पूर्वराजा ज्ञानेन्द्र शाहको ठहर

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहबाट देशले धेरै नै दुःख पाएको मूल्याङ्कन गरिएको छ । पूर्वराजाबाट विभिन्न पक्षबाट भएका कमी कमजोरीले गर्दा देशले धेरै दुःख पाएको बताइएको हो । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहबाट पछिल्लो समय देशको आन्तरिक सद्भाव, एकता, महत्वपूर्ण संस्थाहरुको सवलता र अन्तर्राष्ट्रिय सम्मानमा आँच पुगेको जिकीर गरिएको […]

Read more

स्वार्थी नेता र अस्थिर राजनीतिले जनतामा चरम् निराशा

फेरि समीकरण बदलिने ! काठमाडौं । नयाँ वर्ष शुरु भएसँगै आशा धेरै छन् । तर नेताहरुले देशलाई निराशातिर धकेलिरहेका छन् । ३३ वर्ष भैसक्यो बहुदल आएको । नेताहरु भने स्वार्थी हुनाले देश दिनानुदिन बरबादीतिर धकेलिइरहेको छ । २०७० सालको दशकमा करिब करिब वामपन्थी दलहरुको वर्चश्व रहेको राजनीतिलाई दशकको अन्तिम वर्ष प्रजातन्त्रिक शक्तिहरुको कमव्याकसँगै २०७९ सालमा […]

Read more

रावलसँग कुरा गर्न डरायो एमाले

काठमाडौं । नेकपा एमालेले आफ्नै पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलसँग वार्ता गर्न समिति बनाएको एक साता बितिसकेको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा वार्ता समिति बनेको भए पनि सो समितिले अहिलेसम्म संवाद शुरु गरेको छैन । गत साता सोमबार दिउँसो पार्टी कार्यालयमा संवाद गर्ने भनिए पनि पौडेल बिरामी परेपछि रोकिएको थियो । त्यसपछि अहिलेसम्म संवाद […]

Read more

इण्डिया र चाइनाले बनाएको सरकारको इज्जत गर्दिनँ ः बालेन साह

काठमाडौं । काठमाडौं महानगर– पालिकाका मेयर बालेन साहले आक्रोशित हुँदै एकपछि अर्को स्टाटस पोष्ट गरेका छन् । मेयर साहले आफनो व्यक्तिगत फेसबुक अकाउन्टबाट भारत र चीनले बनाएको सरकारको इज्जत नगर्ने बताएका छन् ।उनले नेपाल कहिले स्वाधिन हुने भन्दै प्रश्न समेत गरेका छन् । आफनो अस्तित्व कहिले बनाउने भन्दै लाजलाग्दैन भन्दै संघीय सरकारलाई प्रश्न गरेका छन् […]

Read more

सत्र हजारको ‘नरसंहार’ लाई सामसुम पार्न खोजिँदै

प्रचण्डको खेलमा देउवाको साथ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका बेलामा १७ हजार नेपालीको लिएको ज्यानको मुद्दालाई रफुदफु गर्न खोजेका छन् । शक्तिमा भएको अवसरमा उनले त्यसको कुनै पनि जिम्मा नलिइ सबै दोष मेट्ने प्रयास गरेका हुन् । प्रचण्डको अपराधमा सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी मारिएकाको पार्टी नेपाली कांग्रेसका […]

Read more

एमाले र माओवादीको चरित्र उस्तै

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बुझिनसक्नुका पार्टी हुन् । यिनीहरुको सिद्धान्त फरक भए पनि चरित्रमा केही भिन्नता छैन । त्यसैले त नेपाली राजनीति दूषित भइरहेको छ । यसको उदाहरण हेर्ने हो भने पछिल्लो तीन महिनाले छर्लङ्गै पार्ट । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भइसक्दा पनि कर्णाली र मधेश प्रदेशमा नेकपा एमाले सरकारमै बस्न […]

Read more

प्रचण्डको मन्त्रिमण्डल ः जताततै भ्वाङ्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिमण्डलले धेरै समय निरन्तरता पाउने लक्षण अझै देखिएको छैन । किनकि उनले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरे तर अझै पूर्ण गर्न सकेनन् । त्यसका अगाडिका पात्र उनै हुन् । उनले पटक पटक गठबन्धन पनि परिवर्तन गरेका छन् । तर अझै पूर्ण गर्न सकेका छैनन् । दश दलीय गठबन्धन भने […]

Read more