गणतन्त्रको बेथिति बढार्नेगरी पूर्वराजाको अभिनन्दन गरिँदै
इनरुवा । पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन आज हुँदैछ । सुनसरीको इनरुवामा नागरिक अभिनन्दन हुन लागेको हो । यसका लागि केही दिनदेखि नै राजसंस्थाप्रति आस्थावान नेपाली समुदाय इनरुवा आउने क्रम जारी रहेको छ । यो नागरिक अभिनन्दनको चाँजोपाँजो राष्ट्रिय शक्ति नेपालले मिलाएको हो । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टको संयोजकत्वमा एक हजार एक सदस्यीय […]
Read more