राप्रपाले देखायो राजनीतिक इमान
काठमाडौं । सत्ताको शक्ति भनेपछि हुरुक्कै हुने दलहरुबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अलग देखिएको छ । ऊ अहिलेको यो घिनलाग्दो राजनीतिबाट अलग देखिएको छ । उसले जसरी पछिल्लो समय राजनीतिक समीकरण बदलिने संकेत पायो त्यसलगत्तै यो चलखेलबाट टाढा रहने निर्णय ग¥यो । राप्रपाले सत्ताको उन्मादबाट टाढा रहने निर्णय ग¥यो । गत माघ ३ गते सत्तामा […]
Read more