तीन वर्षमा ७३ अर्ब राजश्व छलीका मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले तीन वर्षमा सात सय ६७ वटा मुद्दा दायर गरेको छ । विभागले यस अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलन सम्बन्धीका मुद्दाहरू उक्त संख्यामा दायर गरेको हो । विभागका अनुसार आर्थिक वर्ष २०७६÷७७ देखि आव २०७८÷७९ असार मसान्तसम्म ७३ अर्ब ६९ करोड ३३ लाख रुपैयाँ बिगो माग सहितका १ हजार […]

Read more

कस्तो छ न्युनतम् साझा कार्यक्रम ?

काठमाडौं । वर्तमान गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । यही पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउन उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमलेका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरेको थियो । अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल […]

Read more

भारतीय टिभीमा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति

राजदूतको फोनले प्रचण्डलाई गर्व ! काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय राजदूतको बधाई फोन सम्बाद र प्रधानमन्त्री भएपछि पहिलोपल्ट भारतीय टीभी च्यानललाई अन्तर्वार्ता दिन पाएकोमा गर्व लागेको बताएका छन् । उनले भनेका छन् ‘म पहिलो अन्तर्वार्ता भारतीय न्यूज च्यानलसँग दिइरहेको छु यसमा मलाई खुसी र गर्व छ ।’ यो भनाइले पदभार ग्रहण गर्दा […]

Read more

पार्टी सिध्याएर आफूमात्रै बलियो बन्न खोज्ने देउवाको हठ

देउवा फेरि ‘असक्षम’ सावित काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम भनेर हटाएको त्यसै रहेनछ । देउवा आफैँले चुनाव गर्छु भनेर दुई दुई पटकसम्म घोषणा गरे पनि चुनाव गर्न सकेनन् । उनले कारण माओवादीको सशस्त्र द्वन्द्वलाई देखाए । उनीअघि नै गिरिजाप्रसाद कोइराला पनि बदनाम बनेकै हुन् । तत्कालीन राजा वीरेन्द्रले माओवादीलाई मारेर […]

Read more

भारत र अमेरिकाको पराजय, चिनियाँ डिजाइन सफल !

ओली–प्रचण्ड मिलनले पासा पल्टियो काठमाडौं । अबको सरकार खिचडी बन्दैछ । त्यो पनि निकै कष्टपूर्वक । कुनै पनि दलले बहुमत नपाएको र सीमित दुई दलमात्र मिलेर सरकार नबन्ने अवस्था बन्दै गर्दा अबको सरकार खिचडी नै बन्नेछ । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनका नेतृत्वकर्ता प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले […]

Read more

राष्ट्रपति भण्डारीको भ्रमण मोह

काठमाडौं । राज्यको धन कसरी सिध्याउन सकिन्छ भनेर सिक्ने हो भने शितल निवास पुगे हुन्छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल सकिँदै गर्दा त्यसअघि नै उनले सकेसम्म पदीय दुरुपयोग गर्दै देश घुम्ने योजना बनाएकी जस्तो पाइन्छ । नयाँ राष्ट्रपतिको चयन गर्नुअघि नै भण्डारी विभिन्न कार्यक्रम बनाएर मुलुकको भ्रमणमा लागेकी छिन् । सरकारी खर्चमा […]

Read more

निर्वाचन आयोगको कमजोरी

काठमाडौं । निर्वाचन आयोगको नालायकीपन दिनानुदिन बाहिरिँदो छ । अरु कसैका कारण नभई आयोग आफ्नै कारणले नालायक बन्दै गएको हो । उसकै कमजोरीका कारण निर्वाचनमा बदर मत अहिलेसम्मकै बढी देखिएको छ । बदर मत २०४८ साल यताका निर्वाचनलाई आधार मान्ने हो भने सबैभन्दा बढी देखिएको हो । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा […]

Read more

एमाले र माओवादी केन्द्रका नेताहरुबीच छलफल तीव्र

ओली–प्रचण्ड गठबन्धनको गृहकार्य काठमाडौं । आगामी सरकार कसको नेतृत्वमा बन्छ भन्नेबारेमा अहिले तीव्र बहस भइरहेको छ । नेताहरु आफ्नो पक्षमा लबिङ गर्दै हिँडिरहेका छन् । मौकामा चौका हान्नका लागि सधै अन्य पार्टीको बुई चढेर हिँड्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कान ठाडा पारेका छन् । खुट्टा उचालेका छन् । सशस्त्र द्वन्द्वलाई निष्कर्षमा पु¥याउनका […]

Read more

ट्राफिक समस्याको समाधान के ?

काठमाडौं उपत्यकाको सडकमा आजभोलि रमिता देखिन्छ । रमिता हेर्न कतै जानै पर्दैन, थापाथली, महाराजगंज, चावहिल, गौशाला, कालिमाटी, कलंकी, ग्वार्को, कोटेश्वर, जडिबुटीलगायतका थुप्रै ठाउँहरुमा पुगे काफी हुन्छ । त्यहाँ तीस मिनेट बस्दा बीसौंचोटि गाडि रोकिएको पाइन्छ । लाग्दछ गाडी गुडिरहेको छैन । कसैले पछाडिबाट धकेलेर गाडी चलाइरहेको छ । सडकमा गाडीको यो ठूलो रासले सरकारले राजस्व […]

Read more

राजनीतिको उत्तराद्र्धमा झलनाथको हर्कत

काठमाण्डौ । चुनावमा जित÷पराजित एक मतले पनि हुन्छ । पराजित हुनेले पराजय स्वीकार्नै पर्छ । तर, देशका ३४ औँ प्रधानमन्त्री भएका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल दुई हजार ६६४ मतले आफ्नै पूर्व कार्यकर्ता रहेका एमाले इलामका अध्यक्ष महेश बस्नेतसँग चुनावमा पराजित भए ।पूर्व प्रधानमन्त्री खनालले पराजयलाई सहजै नस्वीकारेको उनका अभिव्यक्ति र पुनः […]

Read more