चुनावले ओलीको सपनामा झड्का
काठमाण्डौ । चुनाव अघि १५० सिट जितेर सरकार बनाउँछु भन्ने एमाले अध्यक्ष केपी ओलीको घमण्ड नेपाली मतदाताले समाप्त पारिदिए । नेकपाका दुई नेता प्रचण्ड र माधवलाई दुईटा अँगालोमा च्यापेर–भनेका सानातिना कुरा पु¥याइदिएको भए अघिल्लो अवधिमा पाँच वर्ष पूरा गरेर नयाँ संसदमा पनि प्रधानमन्त्री बन्ने ठूलो सम्भावना थियो । किन रोइस् मंगले आफ्नै ढंगले भनेझैं अब […]
Read more