कम्फर्टेवल’ गठबन्धन सरकार नागरिकतामा खेलाँची गर्दै

नागरिकता विधेयकमा राष्ट्रघात काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले नागरिकतामा खेलाँची गर्न लागेको छ । नेपाली नागरिकसँग विदेशी महिलाले विवाह गरेमा नागरिकता पाउने पुरानै व्यवस्थालाई यथावत् राख्ने गरी सरकारले शुक्रबार राति नै नयाँ विधेयक संसद्मा दर्ता गरेको छ । यसबाट गिरिजाप्रसाद कोइरालाको पालामा जसरी लाखौं भारतीयले नेपाली नागरिकता लिए, त्यो रोग फेरि दोहोरिने चिन्ता बढेको […]

Read more

बिचौलियाले बनाएकै बजेट स्वीकार्ने ?

काठमाडौं । आर्थिक वर्षको बजेट बनाउँदा बिचौलिया कसैलाई पनि समावेश गर्न पाइँदैन । तर दुःखको कुरा अर्थमन्त्री जस्तो मान्छेले नै बाहिरबाट बिचौलिया लगेर बजेटको अन्तिम समयमा चलखेल गराए । अब त्यस्तो अवस्थामा देशको ढुकुटी के होला ? आखिर भयो त्यस्तै गत जेठ १४ गते राति तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करका दर नै हेरफेर गर्न बिचौलियालाई […]

Read more

राजनीतिक दलको विकल्प खोज्ने समय हो ?

काठमाडौं । ०६२÷६३ सालको आन्दोलनसम्म राजनीतिक दलहरुले ‘निरंकुशता विरुद्धको लडाइँ’ भन्दै जनतालाई आन्दोलनमा प्रयोग गरे । त्यो बेला न अहिले मुलुकलाई जबर्जस्ती लादिएको गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता आन्दोलनको एजेण्डा थिएनन् । निरंकुशताबाट दलीय व्यवस्थामा आएपछि जनताले अपेक्षाकृति रुपमा मुलुकले विकास गर्ने सोचेका थिए । तत्कालीन राजा वीरेन्द्रले जनमत संग्रहपछि सुधारिएको पञ्चायत खारेज गरेर ०४६ सालपछि […]

Read more

‘पार्टी र सरकार दुबैमा असफल देउवा’

काठमाडौं । शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भए । तर कुनै पनि कार्यकाल सफल भएको रेकर्ड छैन । अहिले त उनी अन्तिम पटक प्रधानमन्त्री भएका जस्तो लाग्दैछन् र पनि उनमा सफलता भन्ने शब्दले व्यक्तिगत रुपमा पछ्याएको भए पनि देशले सधै असफलता नै पाउन पुग्यो । अहिले देश झन् दलदलमा छ । उनको असफलता सरकारमा मात्र […]

Read more

निर्वाचनको तयारीसँगै राजनीतिमा नयाँ समीकरण बन्दै

गठबन्धनभित्र अर्को गठबन्धन काठमाडौं । चुनाव आउन थालेपछि नयाँ नयाँ समीकरण देखिन थाल्छ । २०७४ सालमा माओवादी केन्द्रले स्थानीय तहमा नेपाली कांग्रेससँग र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गरेको थियो । अनि पार्टी नै एकता गरेर साढे तीन वर्ष करिब दुई तिहाईको सरकार चलाए । तर अपवित्र गठबन्धन टुट्यो । अहिले पार्टी नै फुटेको […]

Read more

सडकदेखि सदनसम्म एमाले आन्दोलित

काठमाडौं । भनिन्छ ‘बदनाम होस् तर गुमनाम नहोस्’ । गुमनाम हुँदा कसले चिन्ने । त्यसैले राम्रो गर्न नसके नराम्रै गरेर भए पनि चर्चामा आउने पार्टी हो नेकपा एमाले । एमाले नराम्रो काम गरेरै भएपनि चर्चामा आइरहन चाहान्छ । स्थानीय तहको निर्वाचनमा भोगेको परिणामपछि झस्केको एमालेले अहिलेदेखि नै संघ र प्रदेशको चुनावका लागि तयारी थालेको छ […]

Read more

पूर्वराजासँग उत्तर–दक्षिणको गहन वार्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको बसाई यतिबेला थाइल्याण्डमा रहेको छ । गत असार ३ गते थाइल्याण्ड पुगेका पूर्वराजा र पूर्वरानी कोमल शाहको त्यहाँ कम्तीमा एक महिना बस्ने योजना रहेको छ । पूर्व राजदम्पती त्यहाँ रहँदा विशेष कूटनीतिक भेटघाट गर्ने स्रोतले बताएको छ । हुन त पूर्वराजाको थाइल्याण्ड भ्रमण निजी हो । नातिनीको दीक्षान्तमा सहभागी हुन […]

Read more

कांग्रेस–माओवादीको चुनाव खर्च उठाउँदा अर्थतन्त्र डामाडोल

अर्थमन्त्री शर्माको अर्कै चलखेल काठमाडौं । नेपाली राजनीतिको इतिहासमा सबैभन्दा कलंकित हुँदा पनि अर्थमन्त्री जनार्दन शर्माले कुनै नैतिकता देखाउन सकेनन् । उनी करका दर हेरफेर गरेर रातारात खलनायक बने । नीति तथा कार्यक्रममा संसदमा व्यापक छलफल र सुझावपछि ल्याइएको आ.व. २०७९÷०८० को बजेटका कारण अर्थमन्त्री उक्त मन्त्रालय सम्हाल्न लायक नभएको र तत्काल राजीनामा दिन प्रमुख […]

Read more

‘नागरिकता विधेयक अघि बढाउनु हुँदैन’

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विधेयक अघि बढाउन नहुने बताएका छन् । सरकारले उक्त विधेयक पारित गराउने गरी अघि बढाएको भन्दै केसीले यो नेपालको हितमा नभएको टिप्पणी गरे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नागरिकतासम्बन्धी विधेयक पारित भए नेपालमा जनसांख्यिक आक्रमण भएसरह हुने जिकिर गरे । नागरिकले नागरिकता पाउने विषयमा भने […]

Read more

मन्त्री आलेको अराजकता ः पदीय मर्यादा भुलेपछि

मन्त्रालय संस्कृति तर संस्कतिको ठीक उल्टो व्यवहार विकृति मन्त्री प्रेमबहादुर आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सभालेका छन् तर व्यवहार भने बिलकुल उल्टो । आपूm मातहतका एउटा उच्चस्तरीय कर्मचारी अर्थात नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमाथि आफ्नै कार्यकक्षमा बोलाएर उनले जस्तो दानवीय व्यवहार गरे, त्यसको सर्वत्र निन्दा भएको छ र निन्दा जति गरे पनि […]

Read more