अब बालेनलाई सहयोग गर्ने कि !

पुख्र्यौली थातथलो मधेसको एकडारा भएका बालेन्द्र साह (बालेन) ले काठमाडौंका जनताको मन जितेका छन् । उनले शालीनरुपमा आफूलाई प्रस्तुत गरेर काठमाडौं महानगरवासीका मनमनमा घर बनाएका छन् । आफूलाई रैथाने मान्दै काठमाडौंमा आफ्नै रजगज चल्छ भनेर सोच्ने बागबजारका केशव स्थापितलाई महानगरवासीले विस्थापित गर्न कुनै कसर बाँकी राखेनन् । उनको थुतुनो र उनको रवैया देखेर यस पटक […]

Read more

संसदमा प्रधानमन्त्री देउवाको लाजमर्दो प्रस्तुति

कसरी चल्छ देउवा सरकार काठमाडौं । उमेर ढल्कदै गएपछि स्मरणशक्ति पनि कम हुन्छ भन्ने विज्ञानले प्रमाणित गरिसकेको छ । तर नेपालमा मात्रै राजनीतिक दलहरुलाई उमेरको ह्विप लाग्दैन । ईच्छाशक्ति भयो भने उनीहरु पार्टीको विधान नै हेरफेर गरेर भए पनि कुर्सीलाई सधै केन्द्रमा राख्छन् । तर प्रधानमन्त्री शेरबहादुर देउवामा भने बुढ्यौली देखिएको छ । उनले गत […]

Read more

संसदमा ‘नन्स्टप’ तीन घण्टा

काठमाडौं । सामान्यतया संसद बैठकमा कसैले सम्बोधन गरे मुस्किलले एक घण्टा गर्ने चलन छ । त्यो पनि विशेष कार्यक्रममा, विशेष व्यक्तित्वले । अर्थमन्त्रीलेसमेत बजेट भाषण गरेको छुट्टै भत्ता आउँछ । सबैभन्दा लामो हुने भनेकै त्यही बजेट भाषण हो । तर अचम्म बिमार केपी शर्मा ओली भने ‘ननस्टप’ तीन घण्टा संसदमा बोलेर सबैलाई हैरान पारेका छन् […]

Read more

प्रकाशमानको सजायँ सिर्जनालाई

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीका लागि खासै योगदान दिन सकेनन् । उनी गणेशमान सिंहको छोरा भएकै कारण थुप्रै अवसर पाए । आफूसँग नेताहरुको साथ नहुँदा पनि पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा लडे । तर उनले निकै कम मत ल्याए । यद्यपि उनको मत निर्णायक थियो । उनले सधैभर विरोध गरिरहेका तिनै […]

Read more

बालेनको लौरोले भ्रष्टतन्त्रमा प्रहार

काठमाडौं । स्थानीय तहको निर्वाचनले यतिबेला मुलुकको सरगर्मी उच्चबिन्दूमा छ । विशेषगरी काठमाडौं महानगरपालिका र भरतपुर महानगरपालिकाको मतपरिणामको व्यग्र प्रतिक्षा भइरहेको छ । भरतपुरमा यसअघिकै मेयर रेणु दाहाल मैदानमा छिन् । उनलाई जिताउन २०७४ सालको निर्वाचनमै विभिन्न बखेडा खडा गरिएको थियो । अहिले पनि उनले जित्नेमा दुईमत छैन । सर्वाधिक प्रतिक्षा भने काठमाडौं महानगरपालिकाको हो […]

Read more

स्थानीय निकायको निर्वाचन परिणामले उथलपुथल

दलहरुमा आन्तरिक कलह चर्किंदै काठमाडौं । स्थानीय तहको चुनावले उथलपुथल भएको छ । दलहरुबीच कलह छ । कुनै पनि पार्टी त्यस्तो छैन जसमा पार्टीले सोचेजस्तो नतिजा ल्याएको होस् । नेपाली कांग्रेसले सबैभन्दा बढी सिट जिते पनि उसभित्र विद्रोही उम्मेदवारको कलह छ । आफू निकटकालाई टिकट दिएको आक्रोश छ । एमालेभित्रको रडाको बेग्लै छ । केपी […]

Read more

रेणुको हार–जितमा गठबन्धनको भविश्य

काठमाडौं । सत्ताधारी पाँच दलीय गठबन्धन कत्तिको कमजोर धागोले बाँधिएको रहेछ भन्ने स्पष्ट हुँदै आएको छ । यस्तो लाग्छ कि यो गठबन्धन जतिबेला पनि टुट्न सक्छ । कच्चा धागो चुँडिन सक्छ । यो त केबल देखावटी डोरीले बनेको मात्र हो । यदि त्यस्तो नहुँदो हो त गठबन्धन टिक्ने र टुट्ने आधार केबल चितवनको भरतपुर महानगर–पालिकाको […]

Read more

प्रचण्ड र आरजुको अभिव्यक्तिले राजनीतिमा तरंग

मतदातालाई यस्तो धम्की काठमाडौं । चुनावमा आचारसंहिता भन्ने शब्दको पालना अपरिहार्य छ । तर त्यो तोड्नकै लागि बनाइएकोजस्तो लाग्छ । यसको प्रमुख कारण हो सबैजसोेले आचारसंहिता तोड्नु । सानादेखि ठूलासम्मले आचारसंहिता तोडेर हैरान छ । निर्वाचन आयोगलाई त यसको लेखाजोखा राख्न नै समस्या जस्तो लाग्छ । यही क्रममा मतदाता थर्काउनेसम्मका कामहरु भइरहेका छन् । अरु […]

Read more

रेणुको राजनीतिक भविष्य विद्रोही कांग्रेसको हातमा

प्रचण्डलाई अर्को छट्पटी काठमाडौं । बुढेसकालका सहारा छोराछोरी भनिन्छ । तर तिनै छोराछोरीको चिन्ताले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डलाई सताउने गरेको छ । उनी पीडित अभिभावक पनि हुन् । परिवारका अन्यलाई के भयो भन्नेतर्फ नलागी चुनावी प्रसङ्गतिर मोडिने हो भने उनकी छोरी रेणु दाहालले भने पार्नु पीर पारेकी छिन् । सिङ्गो पार्टीको कमाण्डर […]

Read more

नीति–सिद्धान्त नमिल्नेसँगको गठजोडले मतदाता निराश

गठबन्धनविरुद्ध स्थानीय नेताहरु काठमाडौं । निर्वाचन आयोगले गठबन्धन चिन्दैन । कुनै पनि दलको अर्को दलसँग तालमेल चिन्दैन । तर कुनै पनि दल छैनन् जसले एकल उम्मेदवारी दिएर देशैभर जित्ने हैसियत राखेको होस् । कहीँ न कहीँ तालमेल गरेकै छ । तर त्यो तालमेल र गठबन्धन केबल फाटेको जामाजस्तो देखिएको छ । सिद्धान्त एकातिर र मत […]

Read more