दिल्लीमा देउवाले मर्यादा बिर्सेपछि..
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि एक पटक ओहदा बिर्सेका छन् । उनले भारतको औपचारिक भ्रमणका क्रममा आफू नेपालको प्रधानमन्त्री भएकोसमेत हेक्का नराखी सिधै भारतीय जनता पार्टी भाजपाको कार्यालयमा गएर आफ्नो मर्यादा बिर्सेका हुन् । उनी छ वर्षदेखि चिसिएको नेपाल(भारत सम्बन्ध सुधार गर्ने नाममा सत्तारुढ भाजपाको कार्यालयमा पुगेका हुन् । तीन दिने भारतको भ्रमणका क्रममा […]
Read more