प्रचण्डको छायाँ बन्दै अनन्त

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी माघ २७ गतेको केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी टुंगो लगाउने तयारी गरेको छ । पुस ११ गतेदेखि एक हप्ता बढी समय लगाएर गरिएको महाधिवेशनले पदाधिकारी टुंगो लगाउन नसकेपछि २७ गते बस्ने केन्द्रीय कमिटीको बैठकले टुंगो लगाउने तयारी गरेको हो । यो बैठकले पदाधिकारीमा दाबी गर्ने नेताहरु सबैको व्यवस्थापन गर्ने बताइएको […]

Read more

कार्यसम्पादन समिति गठनबारे कांग्रेसमा असन्तुष्टि

पार्टीभित्र देउवाको ‘दादागिरी’ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पनि शेरबहादुर देउवा सभापति बन्न सफल भएका छन् । इतर पक्ष बाँडिएपछि त्यसकै फाइदा उठाएर देउवा निर्वाचित भएका हुन् । उनले पदाधिकारीमा क्लिनस्विप गर्न नसके पनि आरामदायी बहुमत ल्याएका छन् । जसका कारण उनलाई निर्णय गर्न समस्या हुने छैन । तर पदाधिकारीमा उनी र उपसभापति […]

Read more

यसरी धरासायी बन्दैछ अर्थतन्त्र

काठमाण्डौ । देशको अर्थतन्त्र नै आयातमुखी बनाउने सरकारी नीति मुलुकको सर्वाधिक अहितमा, चालु आर्थिक बर्षको ६ महिनामा भएको आयातले आर्थिक जरजरता उजार ग¥यो मुलुको अर्थतन्त्र आयातमुखी बनाइएको छ । देसभित्र उत्पादनज्यन क्षेत्रमा लगानी गर्ने सरकारी नीति नै छैन । कृर्षि प्रधान देसमा कृर्षिजन्य सामाग्री जुन प्रकारले आयात भइरहेको छ यसले राज्यलाई गिज्याइरहेको छ । राजश्वमुखी […]

Read more

देउवाको सम्बोधन असफलता ढाकछोप गर्ने प्रपञ्च मात्रै

सरकारको छ महिना निराशाजनक काठमाडौं । शेरबहादुर देउवाले पाँचौं पटक नेतृत्व गरेको सरकारले छ महिने कार्यकाल पूरा गरेको छ । तर यो सरकारले के राम्रो काम ग¥यो भन्ने बारेमा औंलामा गन्नुपर्छ । तर पनि प्रधानमन्त्री ेरबहादुर देउवाले भने गत शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा नीतिगतभन्दा सानातिना कार्यमूलक प्रगति सुनाएर सफलता हासिल गरेको दाबी गर्न […]

Read more

पदीय आचरण र गरिमाको धज्जी उडाउंदै मन्त्रीहरु

काठमाडौं । रौतहटको गौरमा २०६३ साल चैत ७ गते तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले आक्रमण गरी माओवादीका २७ कार्यकर्ता मारेका थिए । घटनाको अनुसन्धान फाइल राजनीतिक दबाब र प्रभावमा अघि नबढाइँदा हत्याराहरु कानूनी दायरामा आएनन् । घटनाको डेढ दशकपछि गौर नरसंहार दोहो¥याइदिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले बताइन् । मन्त्री यादवले गत बुधबार रौतहटमा […]

Read more

संविधान मिच्ने हर्कतमा गठबन्धन

काठमाडौं । अहिलेको गठबन्धन सरकार सर्वोच्च अदालतको फैसलाको उपज हो । होइन भने यो गठबन्धन कहीँबाट पनि जायज छैन । गठबन्धनका लागि हैसियतसमेत थिएन । यति हुँदा पनि न्यायपालिकाले दिएको न्यायको कदर गर्नु त परै जावस् संसदबाट नभई अध्यादेशबाट काम चलाइरहेको छ । अब फेरि चुनावका विषयमा संविधान मिच्न गठबन्धन ठिक्क परेको छ । स्थानीय […]

Read more

रेल्वेको विकास कि सत्यानाश ?

नेपालमा विकासका कुरा खुब गरिन्छ । त्योपनि राजनेताहरुबाट नै अथाह विकासको चर्चा उठाइन्छ । विकासको सपना देखाइन्छ । बोराका बोरा सपना बाडिन्छ । जबकी हुने बेलामा केही गरिन्न । त्योसमयमा आफ्नो खल्ती कति दह्रो हुन्छ भन्ने मात्रै हेरिन्छ । बाँकी जनताको मतलब गरिन्न । जनताको त काम हो सहेर बस्ने । विरोध गर्ने । टिका […]

Read more

माओवादीमा प्रचण्डको मात्रै चिन्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका एकमात्र नेता कोही छ भने उनी हुन् पुष्पकमल दाहाल प्रचण्ड । उनी सुरक्षित बाँकी असुरक्षित । अर्थात् उनी अध्यक्ष बाँकी सदस्यहरु । अन्य पदको अत्तोपत्तो छैन । त्यसैले त पार्टीको आठौं महाधिवेशनपछि पदाधिकारी, स्थायी कमिटी र पोलिटव्यूरो गरी तीन तहको संरचना अलपत्र परेको छ । महाधिवेशनपछि पुष्पकलम दाहाल प्रचण्डलाई अध्यक्षमा […]

Read more

संघीयता खारेजी र ‘हिन्दु राष्ट्र’ को मागसहित आन्दोलन घोषणा

काठमाडौं । नेपालका लागि नेपाली दलले निर्वाचन प्रणालीमा आमुल परिमार्जन, नागरिकतन्त्र सहितको राजसंस्था, धर्मनिरपेक्षता र संघीयताको खारेजी, र नागरिक सरकारको स्थापनासहितका विभिन्न मागसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त दलले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको संयोजकत्वमा फागुन१७ गतेबाट सुरु हुनेगरि ‘परिवर्तनका लागि नागरिक आन्दोलन’ नामक कार्यक्रमको घोषणा […]

Read more

चौध सांसद पदमुक्त भएको सूचना जारी हुनैपर्ने एमालेको माग

कहिले खुल्छ संसद् ? काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक लामो समयदेखि नियमित हुन सकेको छैन । गत असार २९ गते सर्वोच्च अदालतको परमादेशपछि केपी शर्मा ओली नेतृत्वको एमालेको सरकार ढलेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो । त्यसपछि संसद नियमित हुन सकेको छैन । ओलीले त दुई पटक […]

Read more