एमाले अध्यक्ष ओली र प्रधानमन्त्री देउवाबीच अर्थपूर्ण वार्ता

अब निस्केला त निकाश? काठमाडौं । अहिले देशको मौसम बिग्रिएको छ । आकाशतिर फर्किदा अहिले नै पानी चुहिन्छ कि जस्तो छ । देशको राजनीति पनि ठीक त्यस्तै बिग्रिएको छ । शीर्ष दलहरुले महाधिवेशन त गरेका छन् तर त्यसले राष्ट्रिय एकताको राजनीतिलाई फरक पारेको छैन । अर्थात् संसद अवरुद्ध छ । सरकारले संसदमा कुनै पनि एजेन्डा […]

Read more

देउवा लाई शेखर समूहको चेतावनी

काठमाडौं । कसैले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विधि र विधानअनुसार चल्छन् भनी दाबी गर्छ भने त्यो मुर्ख हो । किनकि जसले यसअघिको कार्यकालमा विधान मिच्यो, जसले पाँच पटकसम्म प्रधानमन्त्री हुँदा विधि विधान मिच्यो उसबाट अब सकारात्मक अपेक्षा राख्नु गलत हो । उनी टेष्टेड भइसकेका छन् । त्यसैले पनि उनलाई भरोसा गर्ने अवस्था नभएको कांग्रेसको […]

Read more

लिपुलेकमा भारतीय दादागिरी !

नेपाली नेताहरु किन मौन ? काठमाडौं । भारतले एकपटक फेरि नेपाललाई प्रहार गर्न खोजिरहेको छ । भारतले हाकाहाकी फेरि प्रहार गर्न खोजेको हो । भारतीय प्रधानमन्त्री नरेन्द मोदीले नेपाल र भारतबीच विवादित भूमि लिपुलेकमा सडक विस्तार गर्ने बताएका छन् । नेपालले दाबी गर्दै आएको लिपुलेकमा भारतीय जनताहरूलाई मानसरोवर र कैलाश पहुँच सहज बनाउन सडक विस्तार […]

Read more

नेताहरुको जीवनशैलीबारे महाधिवेशनमा चर्को आलोचना

आक्रोशको निशाना प्रचण्ड काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले पुनः पुष्पकमल दाहाल प्रचण्डलाई नै अध्यक्ष बनाएको छ । लामो समयसम्म चलेको महाधिवेशनले प्रचण्ड सुध्रने कि कार्यकर्ता सुध्रेन भन्ने प्रश्नको उत्तर भन्ने भेट्न सकेन । प्रचण्डले बन्द सत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा सहभागी नेता कार्यकर्ताले प्रचण्डको सबै व्यवहारमा सुधार हुनुपर्ने, राजनीतिक सैद्धान्तिक रुपमा सर्वहारा […]

Read more

कस्तो होला राष्ट्रियसभा निर्वाचन

काठमाडौं । राष्ट्रिय सभामा १९ पद रिक्त हुँदैछ । त्यसकै लागि निर्वाचन प्रक्रियाबाट १९ जना छानिदैछ । पदपूर्तिको लागि निर्वाचन प्रक्रिया शनिबारबाट शुरु भइसकेको छ । निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन् । हुनत आयोगमा १०३ दल दर्तारत छन् । तर मात्र १२ दलले दर्ता गरेका छन् । ती दलहरुको प्रक्रियासमेत छानबिन भइसकेको […]

Read more

देउवाको हेपाइमा शेखर

केन्द्रीय समितिको बरीयता निर्धारणमा कांग्रेसभित्र असन्तुष्टि काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जति नरम देखिन्छन् उनी त्यत्तिकै कठोर पनि छन् । उनको कठोरपनले कसैको अपमान हुँदा के हुन्छ ? अहिले त्यस्तै भएको छ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई । उनले शेखरलाई पार्टीको दोस्रो वरियतामा राख्नुपर्नेमा शेखरलाई तल झारेका हुन् । कांग्रेसको १४ […]

Read more

कांग्रेस पदाधिकारीमा संस्थापन पक्षको आरामदायी बहुमत

युवाको वर्चश्वले दबाबमा देउवा काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पनि शेरबहादुर देउवा सभापति बन्न सफल भएका छन् । इतर पक्ष बाँडिएपछि त्यसकै फाइदा उठाएर देउवा निर्वाचित भएका हुन् । उनले पदाधिकारीमा क्लिनस्विप गर्न नसके पनि आरामदायी बहुमत ल्याएका छन् । जसका कारण उनलाई निर्णय गर्न समस्या हुने छैन । तर पदाधिकारीमा उनी र […]

Read more

कांग्रेस पदाधिकारीमा संस्थापन पक्षको आरामदायी बहुमत

युवाको वर्चश्वले दबाबमा देउवा काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पनि शेरबहादुर देउवा सभापति बन्न सफल भएका छन् । इतर पक्ष बाँडिएपछि त्यसकै फाइदा उठाएर देउवा निर्वाचित भएका हुन् । उनले पदाधिकारीमा क्लिनस्विप गर्न नसके पनि आरामदायी बहुमत ल्याएका छन् । जसका कारण उनलाई निर्णय गर्न समस्या हुने छैन । तर पदाधिकारीमा उनी र […]

Read more

कमल थापालाई चिन्न दरबारलाई लाग्यो ४४ वर्ष

आशीर्वादको आयु समाप्त काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले जीवनमा एक पटकमात्र चुनाव जिते । नारायणी अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ्ग थिए । राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा चैत महिनामा कमल थापा हार्न थाल्यो भनेर बत्ती निभाइएको थियो । त्यसपछि थापालाई जिताइयो मतगणना स्थलबाट । आधादर्जन भन्दा बढी मण्डले मतगणना स्थलमा पुगेका थिए । लामो समयसम्म मतगणना […]

Read more

सर्वसम्मतिको नाममा लोकतान्त्रिक अभ्यास नै कुण्ठित

एमालेमा भागबण्डाको सकस काठमाडौं । केपी शर्मा ओलीले एमालेलाई निकै नै तनाव दिन थालेका छन् । उनले संसद विघटन गरेरै संविधानको धज्जी उडाए । एक पटक नभई दुई पटक नै उनले संविधानको उल्लंघन गरेर संसद विघटन गरे । त्यसपछि उनी दलहरुबाट समेत टाढिन पुगे । तर पनि एमालेका अन्य नेताहरुले उनलाई काखी च्याप्दै गए । […]

Read more