रविको फाइल चार मन्त्रालयमा
काठमाडौँ । राजनीतिका कान्छा खेलाडी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने अन्ततः पुराना नेताहरु भन्दा पनि बदमास निस्केका छन् । कहिले नागरिकता र पासपोर्ट काण्डमा मुछिएका रवि अहिले लाखौँ नेपालीले खाइनखाइ जम्मा गरेको सहकारीको रकम कर्लम्म पार्ने नेतामा गनिएका छन् । त्यसैले त सहकारी ठगी प्रकरणका आरोपी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री रवि […]
Read more