नेता–कार्यकर्ताको व्यवस्थापनलाई लिएर चर्को विवाद

माओवादीभित्र आन्तरिक छट्पटी काठमाडौँ । माओवादी केन्द्रभित्र नेताहरुबीच तीव्र विचलन देखिएको छ । सरकारमा हुँदा नै नेता र कार्यकर्ताको व्यवस्थापनलाई लिएर भएको विवादले भित्रभित्रै उकुसमुकुस भैरहेको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले जनताको असली पार्टी बनाउने र आगामी निर्वाचनमा कोही कसैसँग पनि गठबन्धन नगरी भाग लिने बताउँदै आएका छन् । हुनत निर्वाचन […]

Read more

वर्षमै १३ हजार बढी बैंकिङ कसुरका उजुरी

काठमाडौं । गत आर्थिक वर्ष १३ हजार बढी बैंकिङ कसुरका उजुरी दर्ता भएको छ । प्रहरीका अनुसार देशभर ५९ हजार उजुरी प्रहरीमा दर्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै बैंकिङ कसुरको मुद्दा दर्ता भएको हो । यस्तै काठमाडौं उपत्यकामा सबैभन्दा धेरै उजुरी दर्ता भएका छन् । प्रहरी प्रवक्ता दानबहादुर कार्कीले २०८० साउनदेखि […]

Read more

बलात्कार र हत्याका आरोपी मन्त्री हटाउन डा. गोविन्द केसीको माग

काठमाडौँ । सरकारले अपराध नियन्त्रण गर्ने काम गर्छ । तर जब अपराधी नै सरकारमा गए के होला ? त्यस्तै भएको छ लुम्बिनी प्रदेश सरकारमा । त्यसैले त त्यस्तो बेथिति हटाउन माग भइरहेकोछ । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीलाई पदबाट हटाउन माग गरेका हुन् । उनले माग पूरा नभए […]

Read more

आत्मसमीक्षाको बाटोमा प्रचण्ड

काठमाडौँ । सत्ताबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षा गर्न थालेका छन् । करिब नौ वर्षपछि संघदेखि प्रदेशसम्म प्रतिपक्षमा पुगका प्रचण्डले सरकारबाट बाहिर रहनुको कारणबारे आत्मसमीक्षा गर्न थालेका हुन् । प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस एमाले मिलेपछि सत्ताबाट बाहिरिएसँगै कांग्रेस र एमालेसँग आफ्नो सहकार्य नटिक्नुको कारण खोजी गरेका हुन् । उनले […]

Read more

गणतन्त्रमा फस्टाएको गुण्डाराज

काठमाडौँ । सरकारमा गुण्डाराज भए के होला ? सरकार पनि गुण्डाजस्तै हुन्छ र सोझासाझा जनतालाई पिर्नुसम्म पिर्छ । दक्षिण भारतीय चलचित्रमा यस्तै गुण्डाहरु सरकारमा जान्छन् र जनतालाई मुला काटेजस्तै काटेको देखाइन्छ । अनि हिरोको प्रवेश हुन्छ र उसले सबै तह लगाएर देशलाई रामराज्य बनाउँछ । हाम्रो देशमा त चलचित्रको पर्दाजस्तै गुण्डाहरुकै हालीमुहाली चल्ने निश्चित प्रायः […]

Read more

भयानक दुर्घटनाको कारक बन्दै कांग्रेस–एमाले

शासन प्रणाली नै असफल काठमाडौँ । इतिहासमा नेपाली कांग्रेस र नेकपा एमाले मिले भने शासन प्रणाली परिवर्तन गरेकै छन् । सात सालदेखि हिजोका दिनसम्म कांग्रेस कम्युनिष्ट मिलेरै शासन परिवर्तन भएको छ । चासो अहिले पनि उत्तिकै छ कि अबको परिवर्तन के हो ? हुनत संविधान संशोधन गर्ने नाम दिइएको छ । त्यही संशोधनका नाममा कांग्रेस […]

Read more

उपसभामुखद्वारा पदको दुरूपयोग

काठमाडौँ । तेस्रो धारको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनताको अपेक्षा बढी छ । किनकि पुराना दलले खरानी बढी घसे काम गरेनन् । तर नयाँ दलले झनै बढी खरानी घस्दै गएको पाइएको छ । अनधिकृत काममा रास्वपाले छिट्टै पुराना दललाई उछिन्ने देखिएको छ । उपसभामुख ईन्दिरा रानामगरले पदीय मर्यादाको उल्लंघन गरेको विषयमा अमेरिकी […]

Read more

प्रचण्डले किन ब्युँताए समाजवादी मोर्चा

काठमाडौँ । खाली दिमाग सैतानका बास भन्ने उखानै छ । दिमाग खाली राख्नुभन्दा केही न केही गर्नुपर्छ भन्ने मान्यता हो । त्यही उखानलाई चरितार्थ गर्ने माहिर खेलाडी हुन् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । उनी सत्तामा हुँदासम्म मुर्छा परेर ढलेको समाजवादी मोर्चा सत्ताबाहिर आएपछि ब्युँताएका हुन् । नेपाली कांग्रेससँगको गठबन्धनका बेला प्रचण्ड सरकारलाई टिकाउन […]

Read more

ललिता निवास जग्गा प्रकरण ः सर्वोच्चमा पुनरावेदन गर्दै अख्तियार

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको ११२ रोपनी सरकारी जग्गा भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । विशेष अदालतले गरेको फैसलाविरुद्ध आयोग सर्वोच्च अदालत जाने भएको हो । विशेषले २०८० फागुन ३ गते फैसला सुनाउँदा लिएका कतिपय आधारहरू त्रुटिपूर्ण रहेको ठहर गर्दै आयोग सर्वोच्च जान लागेको हो । ‘फाइल सबै […]

Read more

राष्ट्रिय सरकारको नारा कांग्रेस–एमालेको आत्मरति मात्रै

आलोपालो देश लुट्ने प्रपञ्च काठमाडौँ । अहिले अप्रत्याशित राजनीतिक समीकरण देखिएको छ । संसदमा सबैभन्दा ठूला दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले सुटुक्क गरेको सहमति वा सम्झौताले ओलोपालो देश लुट्ने सहमति गरेको स्पष्टै छ । यी दुई दल एकअर्काका सबैभन्दा ठूला दुस्मन हुन् । तर यिनै दुस्मन जब देश लुट्ने बेला आउँछ तब […]

Read more