शीर्ष नेताहरुका लागि साझा चुनाव चिन्हबारे सोच्दैछौं
मीन विश्वकर्मा, सचेतक – नेपाली कांग्रेस एकै चरणमा निर्वाचन गर्ने सरकारले घोषणा गरेको छ, एकै चरणमा निर्वाचन गराउनु कत्तिको चुनौतीपूर्ण काम हो ?निर्वाचन सम्पन्न गराउनु सरकारको प्रमुख दायित्व हो । यसअघि स्थानीय तह निर्वाचन पनि एकै चरणमा सम्पन्न भइसकेको छ । निर्वाचन अयोागले पनि एकै चरणमा निर्वाचन गराउन सुझाव दिएको आधारमा एकै चरणमा निर्वाचन गराउने […]
Read more