काठमाडौंको बन्द कोठाभित्र बसेर गरेको निर्णय कार्यकर्ताले मान्नुपर्छ भन्ने छैन
डा. चन्द्र भण्डारी – नेता, नेपाली कांग्रेस पाँचदलीय गठबन्धनबीच स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सहमति भइ– सक्यो, तपाईंहरु कसरी अगाडि बढ्नु हुन्छ ?सबैभन्दा पहिला हामीले स्थानीय तहलाई परिभाषित गर्नुपर्छ । स्थानीय तहको लक्ष्य र हामीले संविधान बनाउँदा स्थानीय तहलाई अधिकार सम्पन्न बनाएका थियौं भन्ने विषयमा गम्भीर छलफल गर्नुपर्छ । हामीले नेतृत्वका विषयमा सोचेको भए […]
Read more