मुलुकको विकास र अग्रगमनका लागि अहिलेको न्याय प्रणाली बाधक छ -अधिवक्ता जगदिश दाहाल
विगत दुई दशकदेखि कानुन व्यवसायीको रुपमा क्रियाशील अधिवक्ता जगदिश दाहाल संवैधानिक कानुनका ज्ञाता मानिनुहुन्छ । संखुवासभा जिल्लामा जन्मिएर त्यहीं माध्यमिक शिक्षा हासिल गर्नुभएका दाहालले त्रिभुवन विश्वविद्यालयबाट संवैधानिक कानुनमा स्नातकोत्तर गर्नुभएको छ । अधिवक्ता दाहालसँग देशको न्याय प्रणाली र समसामयिक राजनीतिक परिस्थितिबारे गरिएको कुराकानी ः नेपालमा पहिलो महिला प्रधान न्यायाधीशको इतिहास रच्दै न्यायपालिकामा नयाँ नेतृत्व आएको […]
Read more