प्रचण्डको जापान भ्रमण सिंगापुर दौडजस्तै !
काठमाडौं । २०४६ सालमा बहुदल आएपछि दलहरु स्वतन्त्र त भए नै तर यसरी अस्थिर होलान् भन्ने कुराको कल्पना सायदैले गरेका होलान् । त्यतिबेला कांग्रेस र कम्युनिष्ट थिए । कम्युनिष्टमा विभाजित केही दल थिए । तर अहिले त दलहरुको बाढी छ । गल्लीगल्लीमा पार्टी छन् । निर्वाचन आयोगमा मात्रै अहिलेसम्म एक सय २० बढी दल दर्ता […]
Read more