चौध सांसद पदमुक्त भएको सूचना जारी हुनैपर्ने एमालेको माग

कहिले खुल्छ संसद् ? काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक लामो समयदेखि नियमित हुन सकेको छैन । गत असार २९ गते सर्वोच्च अदालतको परमादेशपछि केपी शर्मा ओली नेतृत्वको एमालेको सरकार ढलेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो । त्यसपछि संसद नियमित हुन सकेको छैन । ओलीले त दुई पटक […]

Read more

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री देउवाबीच अर्थपूर्ण वार्ता

अब निस्केला त निकाश? काठमाडौं । अहिले देशको मौसम बिग्रिएको छ । आकाशतिर फर्किदा अहिले नै पानी चुहिन्छ कि जस्तो छ । देशको राजनीति पनि ठीक त्यस्तै बिग्रिएको छ । शीर्ष दलहरुले महाधिवेशन त गरेका छन् तर त्यसले राष्ट्रिय एकताको राजनीतिलाई फरक पारेको छैन । अर्थात् संसद अवरुद्ध छ । सरकारले संसदमा कुनै पनि एजेन्डा […]

Read more

देउवाको तानाशाही शैली !

काठमाडौं । नेपाली कांग्रेसमा दोस्रोपटक सभापति भएका शेरबहादुर देउवाले १४ औं महाधिवेशनको निर्वाचनबाट गठित कार्यसमिति सदस्यहरुको वरीयता तोकेका छन् । सर्वेसर्वा भएका देउवाले एक सय ३५ जनाको वरीयता तोक्ने बेलामा मनलाग्दी नीति अपनाएका छन् । दोस्रो कार्यकाललाई स्वर्णिम बनाउने भन्दै मतदातासँग भोट मागेका देउवाले जब जित निकाले, त्यसपछि भने सबै मर्यादा पार गर्न थालिसकेका छन् […]

Read more

‘संविधान नै अस्थिरताको कारक’

काठमाडौं । विदेशी भूमि नयाँ दिल्लीमा १२ बुँदे सहमति गरेका तत्कालीन सात दलले दश वर्ष लगाएर संविधानसभाबाट जारी संविधान अहिले कोमामा पुगेको छ । मुलुकको भौगोलिक, राजनीतिक, सांस्कृतिक रुपरेखासँग मेल नखाने, विदेशी स्वार्थ समूहको भावना अनुरुप निर्माण गरिएको संविधानलाई राजनीतिक दलका नेताहरुले सार्वभौम सत्ता सम्पन्न संविधानसभाले जारी गरेको संविधानको रुपमा व्याख्या गरेका छन् । तर […]

Read more

आखिर काठमाडौं नै किन ?

धेरैअघि काठमाडौं राजधानी भए पनि यहाँ आम मानिस बस्न खासै रुचाउँथेनन् । त्यसैले पनि होला, तुलनात्मकरुपमा जनसंख्या कम थियो । यस्तै पाँच सात लाख मानिस थिए कि ? ०४६ साल अगाडि । त्यसबेलासम्म काठमाडौंमा पढ्न आए पनि पछि गएर बसोबास आफ्नै थातथलोमा गर्ने मानसिकतामा काठमाडौं भित्रिएका हुन्थे विद्यार्थी । र, आफूले सोचेजस्तै घर फर्किन्थे पनि […]

Read more

राजदूत बन्न कर्मचारीबीच हानथाप

काठमाडौं। सरकार परिवर्तन भयो कि सारा प्रणाली नै बदल्नु पर्छ भन्ने मानसिकताले गाँजेको छ । त्यसकै पछि लागेको छ कर्मचारी प्रशासन । जबकि प्रशासन भनेको स्थायी सरकार हो । तर चलाइरहेको छ अस्थायी सरकारले । अर्थात् नेताहरुले । अनि त्यतै त्यतै बगिरहेका छन् कर्मचारीहरु । चाकडी र चाप्लुसी पनि गरिरहेका छन् । अहिले विभिन्न २० […]

Read more

राप्रपामा कमल थापा हराउ अभियान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १७ मंसिरपछि नयाँ नेतृत्व पाउँदैछ । काठमाडौंमा एकता महाधिवेशन यही मंसिर १५ देखि हुँदै गर्दा नेतृत्व लिन हालका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनीसँगै सांसद राजेन्द्र लिङ्देन अघि बढेका छन् । लिङ्देनले गत बिहीबार नेपालगंज उपमहानगरपालिकाका प्रमुख रहेका नेता धवलशमशेर राणाकोसमेत समर्थनमा आफूलाई मैदानमा उतारिसकेका छन् […]

Read more

ओलीमय एमाले, अरुलाई थामथुम्

काठमाडौं । अहिले नेकपा एमाले ओलीमय भएको छ । अध्यक्ष केपी शर्मा ओली पुनः अध्यक्ष बन्न चाहेपछि वाध्य भएर एमाले फुट्न पुग्यो र दशौं महाधिवेशन ओलीमय बनाइयो । महाधिवेशन प्रतिनिधि हुन चाहने तर ओलीका विरोधी छन् भने तिनीहरुलाई पहिल्यै धम्क्याएर नेकपा एकीकृत समाजवादीमा गए हुन्छ भनी पछाडि धकेलिन्छ । त्यसैले प्रतिनिधिमा ओली पक्षको एकछत्र देखिएको […]

Read more

नारायणी किनारमा ओलीको देवत्वकरण

काठमाडौं । देवता नदी किनारमा पाउँछन् । नदी किनार पवित्र स्थल हो । जब भगवान नै त्यहाँ पाउँछन् भने कसैलाई देवता मान्नु छ भने किन उसलाई त्यहाँ नलैजाने ? हो, त्यसैले त एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नारायणी नदीको किनारमा देवत्वकरण गरिँदैछ । एमालेको दशौं महाधिवेशनको उद्घाटन त्यही किनारमा हुँदैछ । पाँच लाख जनता भेला […]

Read more

देउवाले हैसियत भुलेपछि…

काठमाडौं । ‘संस्कारी मानिसले यदि राजनीति ग¥यो र नेतृत्व ग¥यो भने देशलाई स्वर्ग बनाइदिन्छ । कुसंस्कारी मानिसले यदि राजनीति ग¥यो र नेतृत्व ग¥यो भने नेपाल बनाइदिन्छ ।’ न्यूरोडको पिपलबोटमा जुत्ता टल्काउन दिँदै गर्दा उभिएका एक बुज्रुकको भनाइ हो यो । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई गर्नसम्म गाली गरे । देउवालाई उनले सबैभन्दा बढी कुसंस्कारी भनी गालीसमेत […]

Read more