ओलीलाई माओवादी नै प्यारो !
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माओवादीबाट टुक्रिएर आएका नेताहरु नै प्यारा लाग्दै गएका छन् । आफ्नाले धोका दिएको निष्कर्षसहित ओलीले माओवादीका पूर्व नेताहरुप्रति विश्वास भएको बताउन थालेका हुन् । उनको व्यवहारले पनि माओवादी छाडेर एमालेमै रहेकाहरुलाई विश्वास गरिरहेको छ । यसबाट एमालेभित्रको सदाबहार पक्षलाई भने चिन्तामा पारेको छ । किनकि ओलीले माओवादी छाडेकालाई […]
Read more