संसदमा विश्वासको मत गुमाउँदै देउवा सरकार

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र यसैगरी राष्ट्रिय जनमोर्चा तथा नेकपा एमालेको माधव नेपालको गठबन्धनको तर्फबाट प्रधानमन्त्री नियुक्ति भएको एक महिनाभन्दा लामो समय बितिसक्दा पनि कांग्रेस सभापति शेरबहादुरले आपूmले नेतृत्व गरेको मन्त्रिपरिषद्लाई विस्तार गरेर पूर्णता दिन सकेका छैनन् । मन्त्रिपरिषद्लाई विस्तार गरेर पूर्णता दिन नसकिराखेको अवस्थामा १६५ सांसदको समर्थन प्राप्त गरेका प्रधानमन्त्री देउवाले अहिले […]

Read more

प्रमुख दलहरुकै वैधानिकता धरापमा

काठमाडौं । संवैधानिक राजतन्त्र र विधिको शासन नपचेर पश्चिमा युरो र डलरबाट आएको परिवर्तन यतिबेला परिवर्तनकारी दलहरूलाई नै घाँडो भएको छ । राज्य शक्तिको स्रोत जनता हो भन्ने मुखहरू यतिबेला आपसी कटुता र क्षुद्रतामा मात्र केन्द्रित छैनन् । एकले अर्काको सम्मान गर्न नसक्ने आपूm बाहेक अरुलाई शक्ति नदेख्ने अवस्थामा पुगेका छन् । मुलुकलाई आमूल परिवर्तनको […]

Read more

टुट्न बाँकी जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल टुटको औपचारिकतामात्र कुरेर बसेको छ । महन्थ ठाकुर र उपेन्द्र यादव–डा.बाबुराम भट्टराईबीचको पार्टीबीच एकीकरण भएर २०७७ को बैशाखमा एकीकरण भएको पार्टी एक वर्षसम्म औपचारिक रुपले मिलेको देखाएर अन्ततः २०७८ को बैशाखमा फुटेरै मैदानमा उत्रिएको हो । जब पार्टीका विचार नै दुई वटा भइसकेपछि मिल्नुको पनि कुनै अर्थ रहेन […]

Read more

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्वोधन, यस्तो छ ७२ बुँदे पूर्णपाठ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गरेका छन् । गत शुक्रबार मध्यरात पार गरेपछि दोस्रो पटक असंवैधानिक बन्दै संसद विघटन गरेका ओलीले सरकार आकर्षित काम देखाउने क्रममा फेरि सम्वोधन गरेका हुन् । उनले पहिलो डोज खोप लगाएकाहरुलाई सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप दिने दाबी गरेका छन् । ६५ वर्षमाथिका […]

Read more

हेर्दाहेर्दैमा सर्वोच्चमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतको शरणमा रहेको छ । बिहीबारदेखि थालिएको मुद्दामा शुक्रबार पनि सुनुवाइ भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारको बहस सकिएको हो । अब बहस आइतबार जारी रहने छ । शुक्रबारसम्म अधिवक्ताहरुको रिटको बारेमा सुनुवाइ भएको छ । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा लगायतको रिटको पालो आउने छ । […]

Read more

तात्तिए सभामुख, भन्छन् –आवश्यक परे निहीत अधिकार प्रयोग गर्छु

काठमाडौं । सरकारले पटक पटक प्रतिनिधि विघटन गरी संविधान तोडेपछि सभामुख अग्निप्रसाद सापकोटा पनि तात्तिएका छन् । मंगलबार पूर्व सभामुखहरुसँग र बिहीबार कानूनविद्हरुसँग छलफल गरेपछि सापकोटाले जनताले दिएको निहीत अधिकार र संविधानले दिएको जिम्मेवारीअनुसार आफू अघि बढ्ने बताएका छन् । उनले जनताको हितभन्दा दायाँबायाँ गर्ने अधिकार कसैलाई नभएको भन्दै आफू पनि सोहीअनुसार चल्ने बताए । […]

Read more

तीस वटै मुद्दा संवैधानिक इजलासमा, भरोसा सर्वोच्चको

काठमाडौं । गत जेठ ७ गतेको मध्यरातिपछि गरिएको अर्को कदमविरुद्धका तीस वटा मुद्दाहरु अब संवैधानिक इजलासबाट छिनोफानो भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशले प्रतिनिधि सभा विघटनविरूद्ध परेका १९ रिटलाई पनि संवैधानिक इजलाशमा पठाउन आदेश दिएको हो । बिहीबार ती रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले यो आदेश दिएका हुन् । यसअघि नै ११ […]

Read more

प्रतिनिधिसभा विघटन विरुद्धका रिटमा बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ, ३० वटा परे रिट

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको प्रारम्भिक सुनुवाइ आगामी बिहीबार र शुक्रबार हुने भएको छ । सर्वोच्च अदालतका अनुसार संवैधानिक इजलासमा नपरेका निवेदनहरु बिहीबार र संवैधानिक इजलासमा सुनुवाइ माग गरेका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा नै सुनुवाइ हुनेछ । सांसदहरुले सोझै संवैधानिक इजलासमा निवेदन दिएकाले उनीहरुको निवेदनमाथि शुक्रबार सुनुवाइ हुनेछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर […]

Read more

चीनले पठाएको अक्सिजन सिलिन्डरमा मन्त्री आलेले राखे आफ्नो फोटोसहितको स्टिकर

काठमाडौं । आफूले सामाजिक उत्तरदायित्व बोक्न नसक्ने केपी शर्मा ओली नेतृत्वको सरकारका वनमन्त्रीले उल्टो बाटो अपनाएका छन् । उनले चीन सरकारले दिएको अक्सिजन सिलिन्डरमा आफ्नो फोटोसहितको स्टिकर टाँसेको सिलिन्डर बाहिर पठाएका छन् । उक्त तस्वीर बाहिरिएपछि आले अहिले सामाजिक सञ्जालको निशानामा परेका छन् । गत बैशाख २१ गते चीनले नेपालमा हरियो रंगको २ हजार थान […]

Read more

ओलीको हुर्मत, राष्ट्रपतिको निर्णयमा जति जनाले मुद्दा राखे पनि त्यसको केही अर्थ नरहने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि आफ्नो दम्भ गर्न छाडेका छैनन् । उनले लोकतन्त्रको धज्जी उडाए पनि उनले आफू जे चाह्यो त्यही गर्न सक्छु भनी हुर्मत लिन छाडिरहेका छैनन् । उनले राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताएका छन् । आइतबार बालुवाटारमा प्रेस चौतारी आवद्ध पत्रकारसंगको अन्तरक्रियामा उनले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार […]

Read more