नीतिविहीन बन्यो राप्रपा

काठमाडौं । पार्टी भनेको विचारले चल्ने हो । जहाँ विचार हुन्छ त्यहाँ पार्टीको नीति हुन्छ । जहाँ विचार हुँदैन त्यहाँ पार्टीको नीति हुँदैन । विचारविहीन न त मानिस हुन्छ न त पार्टी नै । जसको विचार हुन्न उसको केही हुँदैन । विचारमा मतभेद हुने पार्टी पनि अगाडि बढ्न सक्दैन । राप्रपा अगाडि बढ्न नसक्ने ‘विचारविहीन […]

Read more

नेकपामा फुटका धर्सा

काठमाडौं । सम्भवतः नेकपा फुट्दैछ । फुटका धर्सा देखिन थालिसकेका छन् । अझ मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञहरुसंग कोरोना निर्मूल नभएसम्म केन्द्र्रीय समिति बैठक डाक्दिन भनेपछि ओलीको अहम् बढेको छ । उनले सोमबार आफ्नो घर बालकोट पुगेर अब अढाइ वर्षमा आउने भनेर फर्केका छन् । अर्थात् उनी बाँकी रहेको सबै समय प्रधानमन्त्रीको कुर्सीमा […]

Read more

कस्तो बन्दैछ नेकपा

काठमाडौं । पार्टी चल्ने विचारले हो । जब विचार हुँदैन भने त्यो पार्टीको अस्तित्व पनि रहँदैन । अहिले सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) त्यस्तै बनेको छ । नेकपाभित्रको राजनीतिक द्वेष र व्यक्तिवादी चरित्रले पार्टीको सैद्धान्तिक विचारधारा नै धरापमा पारेको छ । पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच भएको एकता अझै पक्का बनेको छैन । […]

Read more

‘सुनील थापा इज अ पोलिटिकल ट्युमर’

काठमाडौं । ‘नाम कमाउन गा¥हो छ । कमाएको नामलाई जोगाइराख्न अझ गा¥हो छ । बदनाम हुन बेर लाग्दैन ।’ यो नेपाली भनाई सबैका लागि लागु हुन्छ । जुनसुकै पेशा र क्षेत्रको मानिसलाई लागु हुन्छ । एक गल्तीले वर्षौंको मेहनत सखाप हुन सक्छ । बाबुबाजेको नाम माटोमा मिल्न सक्छ । अहिले सुनीलबहादुर थापा त्यही चरित्रमा उत्रिएको […]

Read more

नेकपामा ओलीलाई ट्रयापमा पार्ने नयाँ सूत्र, १५२ सदस्यद्धारा केन्द्रीय समितिको बैठक माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि ट्रयापमा पारेर गलाउने रणनीतिमा इतर समूहका नेताहरु लागेका छन् । ओलीले दुवै पद नछाडेपछि उनलाई केन्द्रीय समिति बैठकबाट हुत्याउने प्रयत्न सुरु भएको हो । नेकपाका १५२ केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठक माग गर्दै अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डलाई […]

Read more

पूर्वराजाले कहिलेसम्म हेरिरहने

काठमाडौं । विश्वका जुन देशमा राजसंस्था स्थायित्वमा छ त्यो देशका जनता सम्मानले झुक्छन् । यदि सरकारले कुनै गल्ती ग¥यो भने राजसंस्थाले सरकारलाई सचेत गराउने विश्वासमा नागरिक बसिरहेका हुन्छन् । राजसंस्था रहुन्जेल नेपालमा पनि त्यही अवस्था रहेको थियो । बहुदल रहँदासम्म दलहरुले राजसंस्थाको सम्मान गर्थे । औंलामा गन्न मिल्ने उश्रृंखल नेताहरुले कुनै गाली गरे पनि तिनीहरु […]

Read more

कुर्सीको लडाइँले पार्टी एकता सकसपूर्ण, ओली मस्तः प्रचण्डलाई छट्पटी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला आफ्नो दुवै पद मजबुद बनाउँदैमा समय बिताइरहेका छन् । उनी मुलुकको प्रधानमन्त्री वा पार्टीको अध्यक्ष हुन् भन्नेमा कुनै शंका छैन । तर उनले खेलिरहेको भूमिका भने शंकास्पद भएको उनकै पार्टीका नेताहरुले भनिरहेका छन् । उनी इतरका सबै नेताहरु उनी प्रधानमन्त्री र […]

Read more

विपद्मा पनि सरकार रमिते

काठमाडौं । नेपालमा आपद् विपद् पर्दा काम लाग्ने गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण रहेको छ । त्यो प्राधिकरणको काम चौबीसैघण्टा कहाँ विपद् पर्छ त्यहाँ उद्दार, राहत र व्यवस्थापनमा जुट्नु हो । हरेक वर्ष करोडौं रुपैयाँ तिनै कामका लागि खर्च भएको देखाइन्छ । तर यथोचित व्यवस्थापन अहिलेसम्म भएको पाइएको छैन । मनसुनमा नेपालमा […]

Read more

ओलीको नक्कली राष्ट्रवादलाई खुइलाउँदै प्रचण्ड–माधव–झलनाथ–वामदेव

काठमाडौं । चिनियाँ राजदूत हाउ यान्छीको सक्रियतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलोमा तत्काल पूर्णविराम लागेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्रीको कुर्सी पनि नछाड्ने र पार्टीको नेतृत्व पनि नछाड्ने भएपछि एकाएक बाँकी शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतम एकजुट भएका छन् । […]

Read more

ओलीको कूकर्ममा राष्ट्रपति भण्डारीले साथ दिएपछि

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा अहिलेसम्म नभएको कूकर्म गरेका छन् । ओलीले संसद अधिवेशन चलिरहेका बेलामा संसद अन्त्यको घोषणा गरिदिए । उनले कसैलाई पनि खवर नै नगरी बजेट अधिवेशनको अन्त्य गरेका हुन् । उनले मन्त्रीपरिषदबाट निर्णय गराए अनि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएपछि राष्ट्रपतिले एकछिन […]

Read more