विद्युतीय गाडीमा चौधरीको लुटधन्दा
काठमाडौं । दरबार हत्याकाण्डपछि खर्बपति बनेका उद्योगी एवं नेपाली काँग्रेसका सांसद विनोद चौधरीले विद्युतीय सवारी साधनको व्यापारमा पनि हात हालेका छन् । चौधरी ग्रुपले पछिल्लो समय चीनबाट विद्युतीय सवारी साधन नेपाल ल्याएर बिक्री गर्न थालेको छ । उनका भाइ अरुण चौधरीले भारतीय मोटर कम्पनी मारुती सुजुकीको व्यापार गर्दै आएकोमा दाइले भने विद्युतीय सवारी साधनमा हात […]
Read more